क.बलराम उपाध्यायको १९ औं स्मृति दिवस सम्पन्न
नेपाली कम्युनिष्ट आन्दोलनका अविस्मरणीय व्यक्तित्व क.बलराम उपाध्यायको १९ औं स्मृृति दिवस बिहिबार काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रममा राजनीतिक कूटनीतिक एवं पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले दलाल पूँजिवाद र विचौलियाले सत्तामा...