नेकपा (बहुमत) ले चैत १८ गते भृकुटी कागज कारखाना गैँडाकोटमा प्रदर्शन गर्ने

चैत १७ काठमाडौँ । ‘आत्मनिर्भर अर्थव्यवस्थाको जग खडा गरौँ ! राष्ट्रिय उद्योगहरूको संरक्षण, विकास र विस्तार गरौँ !’ भन्ने नारासहित नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले राष्ट्रिय उद्योग संरक्षण अभियान सञ्चालन...

आज मन्त्रिमण्डल विस्तार हुँदै, काँग्रेसले अर्थसहित ८ मन्त्रालय

चैत १६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज मन्त्रिमण्डल विस्तार गर्दैछन् । बुधबार बालुवाटारमा दुई चरणमा भएको गठबन्धन दलहरुको बैठकले मन्त्रालयको टुंगो लगाएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल विस्तारको तयारी...

नेपालमा रुस–युक्रेन युद्धको प्रभाव

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एउटा कार्यक्रममा भने– नेपाल दुई आणविक हतियारद्वारा सुसज्जित देशबाट घेरिएको छ । यथार्थ कुरा के हो भने नेपाल चीन, भारत, पाकिस्तानजस्ता आणविक हतियारयुक्त देशहरूको प्रयोगशाला हुनसक्ने सम्भावना...

प्रचण्ड सरकार मिटरब्याज पीडितको पक्षमा

चैत १५, काठमाडौँ । प्रचण्ड सरकार मिटरब्याज पीडितको पक्षमा उभिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध मानेर आवश्यक कानुन बनाई पीडितलाई न्याय दिने निर्णय गरेको हो ।...

सांसद ज्ञाने‍न्द्र शाहीलाई मिटरब्याज पीडितहरूले गरे बहिस्कार

चैत १४, काठमाडौँ । मिटरब्याजी ब्याजखोरहरूद्वारा ठगिएर घरजग्गासमेत गुमाउन पुगेका मिटरब्याजी पीडित किसानहरूले राप्रपाका सांसद ज्ञानेद्रबहादुर शाहीलाई बहिस्कार गरेका छन् । ११ दिन पैदल हिडेर न्यायको लागि काठमाडौँ पुगेर धर्नामा...

सुकुम्बासी भनिएका हुकुम्बासीको अगाडि काठमाडौँबासी निरीह बनेकै हुन त ?

चैत १४, भक्तपुर । बुवाआमाले जुन जिल्लाबाट नागरिकता निकालेका छन्, छोराछोरीले पनि त्यहीबाट पाउँछन् । नेपाल सरकारले बुवाआमाको नागरिकताको आधारमा पहिले जन्मदर्ता दिन्छ, त्यसपछि नागरिकता । नेपाली नागरिकता भएकाले मात्र...

मिटर ब्याज पीडितको काठमाडौँमा आन्दोलन, तीन क्रान्तिकारी किसान सङ्गठनद्वारा समर्थन

चैत १४, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत)  र नेकपा मशाल निकट तीन क्रान्तिकारी किसान सङ्गठनले संयुक्त विज्ञप्ति जारी गरी मिटरब्याजी ब्याजखोरहरूद्वारा ठगिएर घरजग्गासमेत गुमाउन पुगेका किसानहरूको सङ्घर्षलाई समर्थन...

सत्ता गठबन्धनले मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउँदै

चैत १४, काठमाडौँ । मन्त्रालय बाँडफाँडबारे आज दिउँसो सत्ता गठबन्धनको बैठक बस्न लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो । आजको बैठक मन्त्रिपरिषद् विस्तारमा...

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारबारे गरे देउवा र नेपालसँग परामर्श

चैत १३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई बालुवाटार बोलाएर मन्त्रिपरिषद् विस्तारबारे परामर्श गरेका छन् ।...

नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश पाँचको बैठक सम्पन्न

चैत १३, दाङ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) प्रदेश पाँचको बैठक शनिबार भालुवाङमा सम्पन्न भएको छ । बैठकले संगठन सुदृढीकरण अन्तरगत यही चैत्र २९ र ३० गते प्रदेश भेला...