आज निर्वाचन आयोगले उपराष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने

फागुन २८, काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति पदका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । शनिबार भएको उम्मेदवारी दर्ताविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन...

पूर्वमाओवादी धाराको वक्तव्यको दिशा

बलिदानदेखि जोगिने बहानामा क्रान्तिलाई परित्याग गर्नु भनेको वास्तवमा मानिसहरू सदासर्वदा दास रहिरहून्, उनीहरूले अन्ततः कष्ट र बलिदान खेपिरहून् भन्ने कुराको माग गर्नु हो ।’ – कमरेड माओ ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त...

चीनको नयाँ प्रधानमन्त्रीमा ली चियाङ निर्वाचित

फागुन २८, काठमाडौँ । ली चियाङ चीनको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । तेस्रो कार्यकालको लागि राष्ट्रपतिमा निर्वाचित भएपछि सी चिनफिङले लीलाई नयाँ प्रधानमन्त्रीको लागि प्रस्ताव गरेका थिए । नेशनल...

प्रचण्डविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

फागुन २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिटमा सर्वोच्च अदालतले अग्राधिकारसहित कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले सो आदेश दिएको हो । संक्रमणकालीन न्याय प्रक्रिया...

आठ कम्युनिस्ट पार्टीको बैठक सम्पन्न, फागुन २८ गते पत्रकार सम्मेलन र ३० गते अन्तक्रिया गर्ने

फागुन २६, काठमाडौँ । माओवादी आन्दोलन सम्बद्ध आठ दलहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको छ । बैठकले शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको भन्दै विभिन्न दबाबमूलक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको...

प्रचण्डविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

फागुन २६, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । विहीबार हेर्न नभ्याइनेमा राखिएको रिटको पेशी आजलाई राखिएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश...

कैलालीको सुखड बजारमा भव्य रूपमा मनाइयो ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

फागुन २६, कैलाली । अखिल नेपाल महिला सङ्गठन केन्द्रीय समितिले ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाएको छ । कैलालीको सुखड बजारमा हजारौँको र्याली निकालेर सभा आयोजना गरी...

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको प्रारम्भिक सुनुवाइ आज हुँदै

फागुन २५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज...

राष्ट्रपति चयनका लागि मतदान सुरु, नतिजा आजै

फागुन २५, काठमाडौँ । नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजे अर्थात...

हरेक आन्दोलनमा महिलाको निर्णायक सहभागिता : प्रधानमन्त्री प्रचण्ड

फागुन २४, काठमाडौँ । आज ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । यही अबसरमा प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देश दिँदै नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र गुरूत्वपूर्ण नेतृत्व...