विप्लवको दस्ताबेज सारसङ्ग्रहवादको पोथो– ६

विप्लवको ‘सफल महाधिवेशन’ मा प्रस्तुत गरिएको र औपचारिक रूपमा पारित गरिएको ‘दस्ताबेज’ हेर्ने कुनै पनि राजनीतिक मानिस यो सहज निष्कर्षमा पुग्छ– त्यसमा सारसङ्ग्रहवादको डङ्गुर जमेको छ, धेरैभन्दा धेरै अन्योलग्रस्त रहेको...

लालसलाम कमरेड माओ

कमरेड माओले चिनियाँ समाजमा वर्गहरूको विश्लेषण गर्नुभयो अनि भन्नुभयो– हाम्रा शत्रुहरू को हुन्, मित्रहरू को हुन् ? यो क्रान्तिका लागि प्राथमिक महत्वको सवाल हो । चीनमा पहिलेका सबै क्रान्तिकारी सङ्घर्षहरूले...

आज १३० औँ माओ दिवस देशभर मनाउँदै

पुस ११, काठमाडौँ । आज विश्वसर्वहारा वर्गका महान् नेता एवम् चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड माओ त्सेतुङको १३० औँ जन्मदिवस । संसारभरका मालेमावादीहरूले महान् माओका विचारहरूलाई मार्गनिर्देशक विचारका रूपमा ग्रहण...

सुकुम्बासी भनेर सरकारी जग्गा मिच्नेलाई राजनीतिक दलकै संरक्षण !

मंसिर २५, भक्तपुर । साँच्नै नै भन्ने हो भने नेपालमा एक जना नागरिक सुकुम्बासी छैनन् । तर, सरकारी जग्गा हत्याउनका लागि उनीहरुले आफूलाई सुकुम्बासी भनिरहेका छन् । विकसित मुलुकमा भूमिको...

विप्लवका खण्डनहरू– ३

विप्लवले ‘खोक्रो वामपन्थी अवसरवादी, लिनपियाओवादी हमला’ को शीर्षक दिएर उनको प्रवृत्तिमाथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गरेका सटिक र वैज्ञानिक संश्लेषणको खण्डन गरेका छन् । उनले सारसङ्ग्रहवादी, जुझारु अर्थवादी, अधिभूतवादीजस्ता...

भारतीय प्रहरी र कर्मचारीको आक्रमणबाट घाइते भएका नेपालीको शीघ्र उपचार गर्न सरकारसँग जोडदार माग

मंसिर १९, काठमाडौँ । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले दार्चुला जिल्लाको सदरमुकाम खलङ्गा र भारतको धार्चुला जोड्ने पुलनजिक भारतले अन्तर्राष्ट्रिय सन्धिविपरीत बिनासहमति तटबन्धका लागि नदीबाट ढुङ्गा–बालुवा थुपारेका कारण नदीको बहाव...

नयाँ चिन्तनको लागि पिपलबोट, समसामयिक राजनीति र डिजिटल विस्फोट विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

मंसिर १९, काठमाडौँ । प्रेस सेन्टर नेपाल, ललितपुरद्धारा आयोजित नयाँ चिन्तनको लागि पिपलबोट, समसामयिक राजनीति र डिजिटल विस्फोट विषयक अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका...

महासचिव विप्लवलाई मातृशोक, नेकपा (बहुमत) द्वारा चन्दप्रति श्रद्धाञ्जली

मंसिर १७, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई मातृ शोक परेको छ । महासचिव विप्लवकी आमा आशिकादेवी चन्दको ९५ वर्ष उमेरमा शनिबार कपिलवस्तुको शिवगढीस्थित आफ्नै निवासमा निधन भएको हो...

प्रचण्डले विचार र सिद्धान्त छोड्दा सिद्धियो माओवादी !

मंसिर १५, भक्तपुर । नेपालमा २०५२ फागुन १ गतेबाट जनयुद्द शुरु भयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आन्दोलनको नेतृत्व गरे । त्यतिखेर शुरु भएको आन्दोलन २०६२–६३...

उत्तर कोरिया विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्दै

मंसिर १४, प्योङयाङ । उत्तर कोरियाका नेता मार्सल किम जोङ उनले आफ्नो देशले विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्ने लक्ष्य राखेको र त्यो सम्भव रहेको बताएका छन् । उत्तर कोरियाले...