0 COMMENTS

मङ्सिर २५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भुमीकला मगर्नीप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

पार्टीका प्रवक्ता कञ्चनले सोमबार प्रेस वक्तव्यमार्फत महाधिवेशन आयोजक समिति सदस्य आनन्द थापाकी आमा भुमीकला मगर्नीको हिजो मंसिर २४ गते दिनको २:१० बजे आफ्नै निवासमा आकस्मिक भएको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, साथी–संगिनी तथा सम्पूर्ण आफन्तजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।