पार्टी एकता : आवश्यकता र आधार

चैत २४ नेपाली क्रान्तिकारी आन्दोलनको एक गौरवपूर्ण दिन हो । उक्त ऐतिहासिक दिनलाई साक्षी राखेर दुई कम्युनिस्ट पार्टी– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकताको...

आजबाट नयाँ वर्ष अर्थात विक्रम सम्वत २०८० सुरु

वैशाख १, काठमाडौंँ । आज (शुक्रबार) बाट नयाँ वर्ष अर्थात विक्रम सम्वत २०८० साल सुरु भएको छ । वैशाख १ गतेलाई नेपालीले नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । नयाँ...

रामेछापको सिर्जनागरमा हित–जून स्मृति पुस्तकालय उद्घाटन

चैत ३० रामेछाप । नेकपा (बहुमत) का सचिवालय सदस्य पूर्णबहादुर सिंह ‘समरजङ्ग’ ले मन्थली १ सानीमदौ, सिर्जनागरमा हित–जून स्मृति पुस्तकालय उद्घाटन गर्दै नयाँ संस्कृति सिर्जनानगरबाट सिक्नुपर्ने बताएका छन् । अग्रज,...

नेकपा (बहुमत) निकट युवा जनस्वयमसेवक नेपाल काभ्रेको प्रथम जिल्ला भेला सम्पन्न

चैत ३०, काठमाडाैँ । नेकपा (बहुमत) निकट युवा जनस्वयम सेवक नेपाल काभ्रे जिल्ला समितिले प्रथम जिल्ला भेला युवा जनस्वयमसेवक नेपालका केन्द्रिय अध्यक्ष तथा नवौँ महाधिवेशन आयोजक समिति सदस्यको प्रमुख आतिथ्यमा...

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक सम्पन्न

चैत ३०,  काठमाडौँ । नेकपा (बहुमत) को जनवर्गीय सङ्गठन अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको चौथो पूर्ण बैठकले जनप्रतिनिधि, नेता र मन्त्रीको लगानीमा सञ्चालित विद्यालयविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ ।...

ल्होत्सेजस्ता माफियाद्वारा सरकारी जग्गा कब्जा, काठमाडौँका मेयर बालेनले ल्याउन सक्लान फिर्ता ?

चैत २९, भक्तपुर । काठमाडौँको गोगंबुमा रहेको नयाँ बसपार्कमा ल्होत्से बहुउद्देश्यीय कम्पनीका अध्यक्ष दीपक कुँवरले रजाइँ गरेका छन् । १६१ रोपनी सरकारी कब्जा गरेर कुँवरले लुटको धन्दा मच्चाएका छन् ।...

नेपाल उद्योग वाणिज्य महासङ्घले नयाँ नेतृत्व चयन गर्दै

चैत २९, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले नयाँ नेतृत्व चयन गर्दैछ । वरिष्ठ उपाध्यक्षसहित नयाँ नेतृत्वको लागि मतदा सुरु भएको छ । निर्धारित समयभन्दा दुई घण्टा सुरु भएको मतदान...

न्यायाधीश भुवन गिरी बलात्कार आरोपमा पक्राउ

चैत २९, काठमाडौँ । न्यायाधीश भुवन गिरीलाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको छ । न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत रहेका थिए । वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको...

आन्दोलनरत लघुवित्त पीडितहरुले गरे पत्रकार सम्मेलन, वैशाख ५ गतेबाट आमरण अनसन

चैत २८, काठमाडौँ । आन्दोलनरत लघुवित्त पीडितहरुले सरकारसँग न्यायको भाग गरेका छन् । उनीहरुले ५८ लाख दिदिबहिनीहरु मर्नु न बाँच्नु भएको बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन...

मुलुक हाँक्ने ड्राइभिङ सीटमा बसेका प्रचण्डले तीन करोड जनता बचाउन सक्लान् ?

चैत २८, भक्तपुर । आम नागरिकहरु विश्वासमा परेर सार्वजनिक र निजी प्लेटको सवारी साधन चढ्छन् । गाडी कतिखेर दुर्घटना हुन्छ ? यो कसैलाई थाहा हुँदैन् । जतिबेला पनि सवारी साधन...