चैत २१, काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । हिजाे राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले प्रतिलिटर डिजेल १० र पेट्रोल ३ रुपैयाँले मूल्य घटाएको...
चैत २०, भक्तपुर । २०७४ फागुन ३ गते केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री बने । ओली नेतृत्वको सरकारमा गृहमन्त्रीको जिम्मेवारी रामबहादुर थापा ‘बादल’ ले सम्हालेका थिए । आफ्नो सय दिनको...
चैत १९, नवलपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले सत्तामा बसेका दलालहरूले देशको भृकुटी कागज कारखानासहित अन्य उद्योगहरू बेचेमा त्यही कारखानामै चिहान बनाइदिने चेतावनी दिएका...
चैत १८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले शुक्रबार मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । नवनियुक्त १२ जनामन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् । प्रधानमन्त्रीले कांग्रेस,...
चैत १७ काठमाडौँ । ‘आत्मनिर्भर अर्थव्यवस्थाको जग खडा गरौँ ! राष्ट्रिय उद्योगहरूको संरक्षण, विकास र विस्तार गरौँ !’ भन्ने नारासहित नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले राष्ट्रिय उद्योग संरक्षण अभियान सञ्चालन...
चैत १६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज मन्त्रिमण्डल विस्तार गर्दैछन् । बुधबार बालुवाटारमा दुई चरणमा भएको गठबन्धन दलहरुको बैठकले मन्त्रालयको टुंगो लगाएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल विस्तारको तयारी...
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एउटा कार्यक्रममा भने– नेपाल दुई आणविक हतियारद्वारा सुसज्जित देशबाट घेरिएको छ । यथार्थ कुरा के हो भने नेपाल चीन, भारत, पाकिस्तानजस्ता आणविक हतियारयुक्त देशहरूको प्रयोगशाला हुनसक्ने सम्भावना...
चैत १५, काठमाडौँ । प्रचण्ड सरकार मिटरब्याज पीडितको पक्षमा उभिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध मानेर आवश्यक कानुन बनाई पीडितलाई न्याय दिने निर्णय गरेको हो ।...
चैत १४, काठमाडौँ । मिटरब्याजी ब्याजखोरहरूद्वारा ठगिएर घरजग्गासमेत गुमाउन पुगेका मिटरब्याजी पीडित किसानहरूले राप्रपाका सांसद ज्ञानेद्रबहादुर शाहीलाई बहिस्कार गरेका छन् । ११ दिन पैदल हिडेर न्यायको लागि काठमाडौँ पुगेर धर्नामा...
चैत १४, भक्तपुर । बुवाआमाले जुन जिल्लाबाट नागरिकता निकालेका छन्, छोराछोरीले पनि त्यहीबाट पाउँछन् । नेपाल सरकारले बुवाआमाको नागरिकताको आधारमा पहिले जन्मदर्ता दिन्छ, त्यसपछि नागरिकता । नेपाली नागरिकता भएकाले मात्र...