दाङमा पनि राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियानको उद्घाटन

भदौ ६, तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लुम्बिनी ब्युरोको ‘राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान २०७९’ पार्टीका केन्द्रीय सचिवालय सदस्य शार्दूलले दाङको तुलसीपुरमा मशाल बालेर उद्घाटन गरेका छन् ।...

दार्चुला–बैतडी–बझाङ जिल्लाको संयुक्त राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन

भदौ ६, दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दार्चुला–बैतडी–बझाङ जिल्लाको संयुक्त राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन गरिएको छ । दार्चुलाको खलङ्गामा अभियान उद्घाटन गर्दै पार्टी नवौँ महाधिवेशन आयोजक...

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन

भदाै ५, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको मेडिसिटी अस्पतालमा निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । सांसद...

नेपालको कम्युनिष्ट आन्दोलनको अबको मुख्य नेता माधव नेपाल नै हुन् : भबिसोर पराजुली

अहिले देशव्यापी रुपमा वामएकता र वामएकतापछिको मुख्य नेता को बन्ला भन्ने चर्चा चुलिएको छ । यसै सेरोफेरोमा रहेर नेकपा (एकिकृत समाजवादी) का प्रभावशाली नेता तथा स्थायी समिति सदस्य भविसोर पराजुलीसँग...

जनमुक्ति विचारधाराः राजनीतिको नयाँ आयाम

जनमुक्ति विचारधारा : राजनीतिको नयाँ आयाम सामान्यतः राजनैतिक पार्टीको जन्म दुई प्रकारले हुने गर्दछ । एक मुद्दाको आधारमा, दुई विचार र सिद्धान्तको आधारमा । मुद्दा केन्द्रित पार्टीहरूको जीवनकाल सामान्यतः छोटो...

उत्पीडित वर्गको सैन्य रणनीति

‘हरेक पुरानो समाजको गर्भबाट नयाँ समाज जन्माउन बलले सुँडेनीको काम गर्दछ ।’ – मार्क्स, पुँजी– भाग १, १८६७, पृष्ठ ७९०, हिन्दी । ‘उत्पीडित वर्ग जसले हतियार चलाउन र हतियार प्राप्त...

नेकपा (बहुमत) निकट युवा जनस्वयम्सेवक नेपाल काठमाडौँको भेला सम्पन्न

भदाै ५, काठमाडौँ । नेकपा (बहुमत) निकट युवा जनस्वयम्सेवक नेपालको काठमाडौँ जिल्ला भेला सम्पन्न भएको छ । काठमाडौँस्थित त्रिचन्द्र कलेजको सभाहलमा शनिबार सम्पन्न भेलामा प्रमुख अतिथिका रूपमा सङ्गठनका केन्द्रीय अध्यक्ष...

मधेस प्रदेशमा ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ उद्घाटन

भदाै ३, काठमाडौँ । नेकपा (बहुमत) मधेस प्रदेश ब्युरोले महान् सहिद रामवृक्ष यादवको २८ औँ स्मृति दिवस मनाउँदै दुईमहिने ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ उद्घाटन गरेको छ ।...

दक्षिणकोरियाले बेलुनमार्फत आफ्नो देशमा खतरनाक भाइरस फैलाएको जनगणतन्त्र कोरियाको खुलासा

प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (DPRK) मा आपत्कालीन महामारीविरोधी कार्यको समीक्षा गर्ने राष्ट्रिय बैठक अगस्त १०, २०२२ मा जारी रहेको कोरोना भाइरस सङ्कट अन्त्य गर्ने कार्यबाट प्राप्त सफलता र अनुभवको समीक्षा गर्न...

नेकपा (बहुमत) काभ्रेद्वारा ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ उद्घाटन

भदाै ३, बनेपा । नेकपा (बहुमत) काभ्रेले जनता मुक्त नहुँदासम्म लडिरहने उद्घोषसहित ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ सुरु गरेको छ । काभ्रे को बनेपामा बिहीबार आयोजित दुईमहिने ‘राष्ट्रिय...