हामी बलिदान भएर पनि सहिदका सपना पूरा गर्छौं : कञ्चन

चैत ५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले सहिदहरुको व्यपारीकरण हुन नसक्ने बताएका छन् । बास्तोलाले व्यपारिकरण बन्द भएमात्रै सहिदहरुले न्याय पाउने बताएका हुन् । साथै...

आज स्ववियुको चुनाव हुँदै

चैत ५, काठमाडौँ । आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुँदैछ । १४ बर्षपछि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा चुनाव हुन लागेको हो । त्रिविका ६० आंगिक र एक हजार ४०...

महान् जनयुद्धका सहिद राष्ट्रिय सहिद घोषित

चैत ४, काठमाडौँ । महान् जनयुद्धका सहिद राष्ट्रिय सहिद घोषित भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार महान् जनयुद्धका क्रममा सहिद भएकाहरुको नाम राजपत्रमा प्रकाशित गरिएको छ । यो...

काठमाडौँमा आज चार दलको ‘शान्ति प्रक्रिया’ र सङ्क्रमणकालीन न्याय व्यवस्थापन’ विषयमा अन्तरक्रिया

चैत ४, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (बहुमत), माओवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (माओवादी) ले आज काठमाडौँमा ‘शान्ति प्रक्रिया’ र सङ्क्रमणकालीन न्याय व्यवस्थापन’ विषयमा अन्तरक्रिया गर्दैछन्...

वैदेशिक रोजगारीमा दुई बर्षे श्रम स्वीकृत हट्यो

चैत १, काठमाडौँ । प्रधानमन्त्री स्तरिय निर्णयबाट वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान र पुनः श्रम स्वीकृत गर्न नेपाल आउनु पर्ने बाध्यता हटेको छ । प्रधानमन्त्री...

उपराष्ट्रपति चुनावको प्रचारप्रसार आज रातिबाट गर्न नपाइने

फागुन ३०, काठमाडौँ । उपराष्ट्रपति चुनावको प्रचारप्रसार आज रातिबाट गर्न नपाइने भएको छ । निर्वाचन आयोगले चैत ३ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेध...

वारेन्टेड प्रचण्ड, खण्डित माओवादी र साम्यवादको भविष्य

कुनै समय थियो जति बेला कमरेड प्रचण्ड सिङ्गै माओवादी आन्दोलन अर्थात् जनयुद्धका पर्यायवाची थिए । जनयुद्धका आरम्भिक दिनहरूमा प्रचण्ड एउटा रहस्यमयी पात्र पनि थियो तर जनयुद्धको यथार्थले आकार ग्रहण गर्दै...

आज निर्वाचन आयोगले उपराष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने

फागुन २८, काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति पदका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । शनिबार भएको उम्मेदवारी दर्ताविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन...

पूर्वमाओवादी धाराको वक्तव्यको दिशा

बलिदानदेखि जोगिने बहानामा क्रान्तिलाई परित्याग गर्नु भनेको वास्तवमा मानिसहरू सदासर्वदा दास रहिरहून्, उनीहरूले अन्ततः कष्ट र बलिदान खेपिरहून् भन्ने कुराको माग गर्नु हो ।’ – कमरेड माओ ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त...

चीनको नयाँ प्रधानमन्त्रीमा ली चियाङ निर्वाचित

फागुन २८, काठमाडौँ । ली चियाङ चीनको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । तेस्रो कार्यकालको लागि राष्ट्रपतिमा निर्वाचित भएपछि सी चिनफिङले लीलाई नयाँ प्रधानमन्त्रीको लागि प्रस्ताव गरेका थिए । नेशनल...