0 COMMENTS

कात्तिक २७, काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

बैठक केहीबेर अघि सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । मन्त्रिपरिषदको नियमित बैठक मङ्गलबार बस्ने गरेको भएपनि प्रधानमन्त्री दाहालले आजका लागि बैठक बोलाएका हुन् ।

आजको बैठकमा नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामालगायतका विषयमा छलफल हुने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।