क्रान्तिकारी कम्युनिस्ट पार्टीले प्रतापपुर गाउँपालिकालाई १३ बुँदे ज्ञापनपत्र बुझायो

फागुन १०, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रतापपुर गाउँ सङ्गठन समितिले भष्ट्राचार तथा कमिशनखोरी बन्द गर्न माग गर्दै प्रतापपुर गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । बिहीबार प्रतापपुर गाउँ सङ्गठन समितिले...

पीडित चौधरीले न्याय नपाएसम्म किनबेच वा भोगचलन गरिएमा सख्त कारबाही गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

फागुन १०, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनले जनतामारा सहकारी लाली गुराँस सहकारीको मिलेमत्तोमा दलाल, मिटर व्याजी, कृष्णकुमार श्रेष्ठको नाममा रहेको विवादित जग्गा नियन्त्रणमा लिएको छ । साथै उक्त पार्टीले...

भष्ट्राचार, कमिशनखोरी तथा नदीजन्य पद्धार्थको दोहन रोक्न गर्न माग गर्दै रामग्राम नगरपालिकालाई मागपत्र पेश

फागुन ९, नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिकाको अनुगमन भत्ता प्रकरणबारे छानबिन गर्न गठित छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल...

पूर्वाधार विकास कार्यालयको मूल गेटमा कालो ब्यानर

फागुन ८, काठमाडौँ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरको मूल गेटमा कालो ब्यानर टाँगिएको छ । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा सङ्गठन, नेपाल जिल्ला समिति...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा भष्ट्रहरूको सही तथ्याङ्क ल्याउन नेता कार्यकर्तालाई निर्देशन

फागुन ८, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भष्ट्राचार बिरुद्धको सङ्घर्ष तीब्र बनाउने चेतावनी दिएको छ । पार्टीको रामग्राम नगर सङ्गठन समितिले सोमबार परासीमा आयोजना गरेको २९ औँ जनयुद्ध दिवस...

शान्तिपूर्ण कार्यक्रममाथि गरिएको हस्तक्षेप र दलित नेताहरूको गिरफ्तारीको क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा घोर भत्र्सना

फागुन ७, काठमाडौँ । अजित मिजारको हत्यारालाई कारवाही र पीडित परिवारलाई न्यायको निम्ति आज माइतीघर मण्डलामा चार दलित सङ्गठनले गरेको ‘वृहत् खबरदारी कार्यक्रम’ माथि प्रहरीले हस्तक्षेप गरी ५० जनाभन्दा बढी...

क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुझायो सुनवल नगरपालिकालाई ज्ञापनपत्र

फागुन ७, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुनवल नगर संगठन समितिले भष्ट्रचार एवं कमिशनखोरी तथा नदीजन्य पद्धार्थको दोहन रोक्न गर्न माग गर्दै सुनवल नगरपालिकालाई २१ बुदें माग पत्र पेश...

अखिल (क्रान्तिकारी) ले सिटिईभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई दल्यो कालोमोसो

फागुन ७, काठमाडौँ । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले सिटिईभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो दलेको छ । अखिल (क्रान्तिकारी) का नेता कार्यकर्ताहरुले आइतबार अधिकारीको...

‘कारखाना जाऔं अभियान’ : धादिङ जिल्लाको अधिवेशन सम्पन्न

फागुन ६, धादिङ । ‘कारखाना आजौं अभियान’ अन्तर्गत अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ धादिङ जिल्ला समितिको एकता अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गोविन्द अर्यालको संयोजकत्वमा ११ सदस्यीय कमिटी निर्माण...

प्रभु बैंकका इन्चार्ज शाहले रकम अपचलन गरेको भन्दै क्रान्तिकारी युवा सङ्गठनको ध्यानाकर्षण

फागुन ५, रुकुम । रुकुम पश्चिम आठबिसकोट नगरपालिका स्थित प्रभु बैङ्कका इन्चार्ज निराजन बिक्रम शाहले एक करोड एक तीस लाख रकम अपचलन गरेको भन्दै क्रान्तिकारी युवा संगठनले जिल्ला प्रशासन कार्यालयमा...