0 COMMENTS

फागुन ५, रुकुम । रुकुम पश्चिम आठबिसकोट नगरपालिका स्थित प्रभु बैङ्कका इन्चार्ज निराजन बिक्रम शाहले एक करोड एक तीस लाख रकम अपचलन गरेको भन्दै क्रान्तिकारी युवा संगठनले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गरेको छ ।

जनताले बचत गरेको रकम अपचलन गरि शाह बेपत्ता भएको भन्द उनलाई राज्यले गिरफ्तार गरि कानुनी कार्बाही गर्न जिल्ला प्रसाशनमा क्रान्तिकारी युबा सङ्गठन नेपाल जिल्ला समिति रुकमका संयोजक महेस बुढाथोकी द्वारा ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

जिल्ला प्रमुख अधिकारी हरिप्रसाद पन्थलाई ध्यानाकर्षण गरिएको बुढाथोकीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।