0 COMMENTS

फागुन ८, काठमाडौँ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरको मूल गेटमा कालो ब्यानर टाँगिएको छ ।

मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा सङ्गठन, नेपाल जिल्ला समिति कञ्चनपुरले पूर्वाधार विकास कार्यालयको मूल गेटमा कालो ब्यानर टाँगेको हो ।

सन्तोसी थेगिम जेभि धनगढीद्वारा निर्माणाधीन अवस्थामा रहेको बेलौरी, कलुवापुर, बेल्डाँडी र दोमिल्ला सडकखण्ड सात दिनभित्र तत्काल सुचारु गर्न माग गर्दै कालो ब्यानर टाँगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।