नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै

जेठ ८, काठमाडौँ । नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधि सभाको बैठक सोमबार पनि बस्दैछ । बिहान ११ बजे बोलाइएको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको...

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले आज बुझाउँदै

जेठ ८, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज प्रहरीले बुझाउने तयारी गरेको छ । आइतबार नै बुझाउने भनिएपनि प्राविधिक कारण बुझाउन नसकेको बताएको प्रहरीले आज सरकारी वकिल...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ८, काठमाडौँ । काठमाडौँस्थित संवाद डबलीमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले ‘नक्कली भुटानी शरणार्थी प्रकरण’ले अन्तराष्ट्रिय स्तरमा नेपालको शिर झुकेको बताएका छन् । आइतबार कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी,...

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

जेठ ७, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । पूर्वगृह मन्त्री बालकृष्ण खाँण,...

भारतले दुई हजारको नोट चलनचल्तीबाट हटाउने

जेठ ६, काठमाडौँ । भारतले दुई हजार भारुको नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । हिजो भारतको रिजर्भ बैँक (आरबीआई) ले निकालेको विज्ञप्तिमा यी नोटहरू वैध नै रहने र आउँदो...

अस्पतालमा अबदेखि ओपीडी सेवा बिहान ८ देखि बेलुका ८ बजेसम्म

जेठ ६, काठमाडौँ । गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न अबदेखि स्वास्थ्य संस्थामा ओपीडी सेवा विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने भएको छ । सरकारले आर्थिक...

आवश्यकता राज्य पुनर्संरचनाको : आवश्यकता तेस्रो जनआन्दोलन र दोस्रो जनयुद्धको

केही दिनयतादेखि नक्कली भुटानी शरणार्थीकाण्डले नेपाली समाज र राजनीतिलाई निकै तरङ्गित र उद्वेलित गरिरहेको छ । विभिन्न आयामबाट घटनाको विश्लेषण र संश्लेषण भइरहेको छ । आआफ्नो वर्गदृष्टि, सूचना र ज्ञानको...

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठसहित)

जेठ ५, काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बवधन गर्दै सरकारको आगामी आर्थिक...

मन्त्रिपरिषद् बैठकले पारित गर्‍यो नीति तथा कार्यक्रम

जेठ ५, काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले सरकारको आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मध्याह्न बसेको मन्त्रिरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो...

भ्रष्टाचारविरूद्व कडा संघर्ष गर्ने विप्लव नेकपाकाे निर्णय

जेठ ५, काठमाडौँ । विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले भ्रष्टाचारका विरूद्व कडा संघर्ष गर्ने निर्णय गरेको छ । बुधबार नेकपाको पार्टी केन्द्रीय कार्यालय बुद्वनगरमा बसेकाे स्थायी समितिको बैठकले देशमा...