संक्रमणकालीन न्यायमा अतिरिक्त दाउपेच

असोज २, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघीय महासभामा नेपालको शान्तिप्रक्रिया टुंग्याउनका लागि अन्तर्राष्ट्रिय समूदायसँग सहयोगको अपिल गर्ने बताएका छन् । शान्तिप्रक्रियाका १७ बर्षपछि प्रचण्डले फेरि शान्तिप्रक्रियाको बाँकी...

आज राष्ट्रिय शिक्षा दिवस मनाइँदै

असोज २, काठमाडौँ । ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ आज राष्ट्रिय शिक्षा दिवस मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री...

तामाङ राष्ट्रिय मुक्ति मोर्चाको एकता भेला सम्पन्न, संयोजकमा मोक्तान

असोज १, काठमाडौँ । अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चा र तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालबीच एकता भेला सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष कार्यालय सदस्य सिताराम...

भक्तपुरको ठिमी नगरमा एकता अधिवेशन तथा बैठक सम्पन्न

असोज १, भक्तपुर । ठिमी नगर एकता अधिवेशन तथा प्रशिक्षण बैठक सम्पन्न भएकोछ । नगर एकता अधिवेशन प्रदेश सङ्गठन समिती सदस्य तथा ठिमी नगर इन्चार्ज कमरेड छत्रको अध्यक्षतामा बसेको थियो...

आज हरितालिका (तीज) पर्व मनाइँदै

असोज १, काठमाडौँ । धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने...

क्रान्तिकारी युवा सङ्गठन, नेपाल १ नं. प्रदेशको भेला सम्पन्न

भदाै ३१, सुनसरी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपाल १ नं. प्रदेशको एकता भेला शानदार रुपमा सम्पन्न भएको छ । सुनसरी जिल्लाको इटहरीमा शुक्रबार सम्पन्न...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ठिमीको एकता अधिवेशन सम्पन्न

भदाै ३१, भक्तपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भक्तपुर ठिमी नगरको एकता अधिवेशन तथा प्रशिक्षण बैठक सम्पन्न भएको छ । अधिवेशनले जिल्ला सङ्गठन समिती सदस्य शक्तिको नेतृत्वमा सात सदस्यीय नगर...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चन्द्रागिरीको एकता अधिवेशन सम्पन्न

भदौ ३०, चन्द्रागिरी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको चन्द्रागिरी नगर संगठन समितिको एकता अधिबेशन पार्टी प्रदेश सदस्य तथा नगर संयोजक आकाशको अध्यक्षतामा सम्पन्न भयो । उक्त कार्यक्रम पार्टी केन्द्रिय कार्यालय...

क्रान्तिकारी युवा संगठन, नेपाल बाँकेको एकता भेला सम्पन्न

भदाै २८, बाँके । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठनको बाँके जिल्लाको एकता भेला सम्पन्न भएको छ । एकता भेलाबाट संयोजकमा निर्वाचित रामु चौधरी र सह–संयोजकमा निर्वाचित...

घरधनीहरुको अगाडि सरकार लम्पसार, मर्कामा भाडावालहरु !

भदौ ३०, भक्तपुर । काठमाडौँ महानगरपालिकाले २०७९ फागुन २ गते एउटा सूचना जारी गर्यो । सूचना जारी भएको ९० दिनभित्र घरधनीहरुले कोठाबहालबारे वडामा गएर सम्झौता गर्ने उल्लेख छ । आफ्नो...