भ्रष्टाचारविरोधी अभियान दृढतापूर्वक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ

भदाै ८, काठमाडौँ । उप-प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट तस्कर, ठग र भ्रष्टाचारीहरू अत्तालिएको बताएका छन् । तर, आम जनतामा भने त्यसले आशा जगाएको...

बन्दीप्रत्यक्षीकरण र सर्वोच्च अदालत

पृष्ठभूमि बन्दीप्रत्यक्षीकरणलगायतका रिटको अभ्यास र विकास संयुक्त अधिराज्य बेलायतबाट भएको हो । त्यस समय रिटमार्फत् यस प्रकृतिको आदेश जारी गर्ने अधिकार राजामा मात्र निहित थियो । पछि मात्र यो अधिकार...

एमसीसी परियोजना स्थलमा क्रन्तिकारी कम्युनिस्ट पार्टी, नेपालको विरोध प्रदर्शन

भदाै ८, काठमाडौँ । एमसीसी परियोजना स्थल काठमाडौँको जरसिङ पौवा (लप्सी फेदी) मा क्रन्तिकारी कम्युनिस्ट पार्टी, नेपालले विरोध प्रदर्शन गरेको छ । बिहीबार पार्टी निकट अखिल नेपाल आदिवासी जनजाती महासंघको...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाल्पाकाे दाेस्राे बैठक सम्पन्न

भदाै ८, पाल्पा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाल्पा जिल्ला संगठन समितिकाे दाेस्राे पूर्ण बैठक सम्पन्न भएकाे छ । बिहीबार पाल्पामा सम्पन्न भएकाे दाेस्राे पूर्ण बैठकले एमसीसी, भ्रष्टाचार, मेडिकल, स्वास्थ्य...

क्रान्तिकारी कम्युनिस्ट पार्टी कालिका नगरपालिकाको एकता अधिवेशन सम्पन्न

भदौ ७, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कालिका नगरपालिकाको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न भएको छ । बिहीबार प्रकाशको अध्यक्षतामा चितवनको कालिका नगरपालिकाको एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न...

अमेरिकी साम्राज्यवादलाई नेपालमा खुट्टा टेक्न दिनु हुँदैन : सुदर्शन

भदाै ७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अमेरिकी साम्राज्यवादले नेपालमा लागू गर्न लागेको एमसीसी परियोजना कुनै पनि हालतमा लागू हुन नदिने उद्घोष गर्नुका साथै जनताको साथ लिएर देशभरका एमसीसी...

एमसीसी कार्यान्वयनका लागि धादिङमा जग्गा अधिग्रहण प्रक्रिया बढाउँदै एमसीए–नेपाल

भदाै ७, काठमाडौँ । अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) द्वारा सन्चालित विद्युत प्रसारण लाइन निर्माणका लागि धादिङमा पनि जग्गा अधिग्रहण...

भारतले पठाएकाे चन्द्रयान-३ चन्द्रमामा सफलतापूर्वक अवतरण

भदाै ३, काठमाडौँ । भारतले पठाएकाे चन्द्रयान-३ चन्द्रमामा सफलतापूर्वक अवतरण भएकाे छ । भारतीय समयअनुसार ६ बजेर ४ मिनेटमा चन्द्रयान-३ चन्द्रमामा अवतरण भएकाे हाे । याेसँगै भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’...

नेपालबाट अमेरिकी साम्राज्यवादलाई लखेट्नुपर्छ : गौरव

भदाै ६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अमेरिकी साम्राज्यवादले नेपालमा लागू गर्न लागेको एमसीसी परियोजना कुनै पनि हालतमा लागू हुन नदिने उद्घोष गर्नुका साथै जनताको साथ लिएर देशभरका एमसीसी...

विप्लवका पूर्व जनसरकार प्रमुख क्रान्तिकारी कम्युनिस्ट पार्टीमा समाहित

भदाै ६, काठमाडाैँ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा संसदीय भासमा गएको भन्दै उक्त पार्टीका पूर्व जनसरकार प्रमुख रामप्रीत चमार 'करण' ले पार्टी परित्याग गरेका छन् । उनले विप्लव नेकपाले...