कोशी प्रदेश नामाकरणविरुद्ध किरात समुदायको प्रर्दशन

भदाै १८, काठमाडौँ । कोशी प्रदेश नामाकरणविरुद्ध किरात समुदायले ललितपुरमा ५ सय च्याब्रुङसहित प्रर्दशन गरेका छन् । सोमबार किरात याक्थुङ चुम्लुङको ३५ औँ स्थापना दिवसको अवसर पारेर किरात समुदायले ५...

घोराहीमा लघुवित्त पीडित सङ्घर्ष समितिद्वारा ज्ञापनपत्र

भदाै १८, घोराही । देशभरका लघुवित्त संस्थाहरूबाट पीडितहरूको सङ्गठन लघुवित्त विरुद्ध सङ्घर्ष समितिले घोराहीमा मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत सराेकारवाला विभिन्न ठाउँमा ज्ञापान-पत्र बुझाएका छन् । दाङ घोराहीमा भेला...

क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनद्वारा क्यान्सर अस्पतालका कार्यकारी निर्देशकलाई चेतावनी

भदाै १७, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवनले ‘बीपी मेमोरियल क्यान्सर अस्पताल बचाउ अभियान’ लाई तीव्रता दिएको छ । उक्त अभियानको नयाँ शृङ्खलाका रूपमा पार्टी जिल्ला समितिले आइतबार जुलुस...

क्रान्तिकारी कम्युनिस्ट पार्टी भक्तपुरको एकता अधिवेशन सम्पन्न

भदाै १७, भक्तपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भक्तपुरको एकता अधिवेशन सम्पन्न भएको छ । प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा ३ नम्बर प्रदेश सङ्गठन समिति इन्चार्ज...

क्रान्तिकारी युवा सङ्गठन, नेपाल बाँकेको जिल्ला भेला सम्पन्न

भदौ १७, बर्दिया । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपाल बाँकेको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले जगदिश थारुको अध्यक्षता र उमेश गौतम...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बर्दघाटद्वारा श्रद्धाञ्जली सभा

भदाै १६, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बर्दघाट नगर संगठन समितिको आयोजनामा बर्दघाट–४ मर्चाखोलामा शनिबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । पार्टीका नगर कमिटी सदस्य तरुण श्रीस मगरको हजुरआमा...

क्रान्तिकारी कम्युनिस्ट पार्टी मिक्लाजुङ गाउँपालिकाको बैठक सम्पन्न

भदाै १५, मोरङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकाको बैठक सम्पन्न भएको छ । शुक्रबार उक्त गाउँपालिका स्थित मधुमल्ला चौकमा क्रान्तिकारी कम्युनिष्ट पार्टीले बैठक तथा प्रशिक्षण गर्दै रोशन...

क्रान्तिकारी कम्युनिस्ट पार्टीको जानकी गाउँपालिकाको एकता प्रशिक्षण भेला सम्पन्न

भदौ १५, बाँके । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको जानकी गाउँपालिकाको एकता, प्रशिक्षण तथा भेला सम्पन्न भएको छ । बैठकमा रिपोर्टिङ र प्रशिक्षण भएको थियो । बैठकको अध्यक्षता हरभजन राडले गरेका...

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नयाँ नक्साबारे कुरा हुन्छ : सापकोटा

भदाै १५, काठमाडौँ । नेकपा माओवादी केन्द्रले चीनले हालै जारी गरेको नायाँ नक्साबारे प्रधानमन्त्रीको चीन भ्रमणको बेलामा कुरा हुने जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै...

नक्सा सच्याई नेपालको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सम्मान गर्न चीन सरकारलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको अनुरोध

भदाै १५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भदौ ११ गते चीन सरकारले प्रकाशित गरेको राजनीतिक नक्सामा नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालमा नसमेटिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको...