0 COMMENTS

जेठ ३०, काठमाडाैँ । मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ । मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुद, भौतिक पूर्वाधार, वन वातावरण, सुशासनलाई प्राथामिकता दिइएको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ…

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।