0 COMMENTS

जेठ  २८, गुलरिया  मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दिया जिल्लाको मधुवन नगरपालिकाको भेला सम्पन्न भएको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज शक्तिको प्रमुख आथित्यतामा सम्पन्न भेलामा पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला सह इन्चार्ज विशाल, पार्टीका प्रदेश कमिटी सदस्य बर्दिया जिल्ला संयोजक दिलमान पार्टी सह-संयोजक चक्र, प्रदेश सल्लाहकार समितिका सदस्य भीष्म लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

उक्त भेलाले बिमला बिकको नेतृत्वमा २१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।