पोखरामा एकीकृत दलित मुक्ति मोर्चा, नेपालको भेला सम्पन्न

भदाै २४, पोखरा । एकीकृत दलित मुक्ति मोर्चा, नेपालको चार नम्बर प्रदेशको एकता भेला, प्रशिक्षण तथा बैठक पोखरामा भव्यरुपमा सम्पन्न भएको छ । उक्त भेलाले राजकुमार सुनारको संयोजकत्वमा ५ सदस्य...

सहिद वासु र बैरागीको २४ औँ स्मृति दिवसमा अन्तरक्रिया सम्पन्न

भदाै २४, पोखरा । भाद्र २३ गते शनिवारका दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ४ नम्बर प्रदेशको आयोजनामा सहिद क. सुरेश वाग्ले र क. वासु को २४ औँ स्मृति दिवसको सन्दर्भमा...

क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनद्वारा २४ औँ वासु-वैरागी स्मृति दिवस सम्पन्न

भदौ २३, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवन जिल्ला पार्टीको आयोजनामा २४ औं वासु वैरागी स्मृति दिवस भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । पार्टी जिल्ला संयोजक घननाथ...

नयाँदिल्लीमा आज र भोली जी–२० को १८औँ शिखर सम्मेलन हुँदै

भदाै २३, काठमाडाैँ । नयाँदिल्लीमा आज र भोली (सेप्टेम्बर ९ र १०) का दिन जी–२० को शिखर सम्मेलन हुँदै छ । जी–२० मा युरोपियन युनियनबाहेक १९ देश सदस्य छन । अमेरिका, बेलायत,...

नेपाल राष्ट्रिय अभिभावक संघ भक्तपुर पुनर्गठित

भदौ २३, भक्तपुर । गत केही वर्षदेखि निस्कृय रहँदै आएको नेपाल राष्ट्रिय अभिभावक संघ भक्तपुरको जिल्ला कमिटी पुनर्गठित भएको छ । देशको शिक्षा क्षेत्रमा विद्यमान अराजकता, अशान्ति, अभिभावक विद्यार्थीको ढाड...

नवलपरासीमा एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न ? बिषयक अन्तरक्रिया सम्पन्न

भदाै २२, काठमाडाैँ । एमसीसीको प्रभावित क्षेत्र पश्चिम नवलपरासीको भुमहीमा शुक्रवार एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न विषयमा अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा बोल्ने बक्ताहरुले एमसीसी खारेजीका लागि जनतालाई लिएर...

एकीकृत दलित मुक्ति मोर्चा, नेपालको प्रथम भेला तथा प्रशिक्षण सम्पन्न

भदाै २२, बाँके । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको भातृ संगठन एकीकृत दलित मुक्ति मोर्चा, नेपालको प्रथम एकता भेला तथा प्रशिक्षण बैठक सम्पन्न भएको छ । सम्पन्न भेलाले इन्द्र परियारको संयोजकत्वमा...

माओवादी केन्द्रका नेता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश

भदाै २२, दैलेख । नारायण नगरपालिका, ९ बस्ने माओवादी केन्द्रका जिल्ला समन्वय सदस्य राजबहादुर चुनारा पार्टी परित्याग गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका छन् । चुनारा माओवादी केन्द्र जनघाती–राष्ट्रघाती...

आज निजामती सेवा दिवस मनाइँदै

भदाै २२, काठमाडौँ । आज देशभरि निजामती सेवा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ साल भदौ २२ गतेबाट...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा भ्रष्टाचारी डा. सुरेन्द्र चौरासियालाई जनकारबाही

भदाै २२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेशले भदौ २१ गते स्वास्थ्य सेवा विभाग खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासियालाई कालोमोसो दली गरिएको जनकारबाहीमा पार्टीको दृढ समर्थन...