भुकम्प पिडितका लागि अखिल नेपाल शिक्षक संगठनले ५१,१५१ रुपैयाँ हस्तान्तरण गर्याे

कात्तिक २७, जाजरकोट । जाजरकोटमा गएको भुकम्पबाट प्रभावित पिडितहरुका लागि अखिल नेपाल शिक्षक संगठनले ५१,१५१ रुपैयाँ हस्तान्तरण गरेकाे छ । आज अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्षिराम ढकालकाे नेतृत्वकाे...

संस्कृतिविद् डा. जगमान गुरुङसँग तिहार विशेष सम्वादः किन सप्तरङ्गी टीका तेर्सो लगाइन्छ ?

कात्तिक २६, काठमाडौँ । संकृतिविद् डा.जगमान गुरुङले शान्ति सुरक्षाको नाउँमा देउसीभैलो खेल्ने समय तोकेर पावन्दी लगाउनु सरकारको कमजोरी भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले देउसी भैलोको मौलिकता हराउँदै गएकोप्रति...

तिहारको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पुजा मनाइँदै

कात्तिक २६, काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको दोेस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

क्रान्तिकारी कम्युनिस्ट पार्टीले भुकम्प पीडितहरूकाे क्षतिग्रस्त घर पुनर्निर्माण गर्दै

कात्तिक २६, जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भुकम्प पीडितहरुका घरहरू पुर्ननिर्माणका लागिशनिबारबाट जनसेवा शुरु गरेको छ । भेरि नगरपालिका वडा नम्बर ३ कि गोपी सिंह सहितको भुकम्पले क्षतविक्षत बनाएको...

दैनिक उपभोग्य वस्तुको मूल्यमा उच्च वृद्धि

कात्तिक २५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक (असोजसम्म) को तथ्यांकले खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यवृद्धि दर १२.२३ प्रतिशत रहेको देखाएको छ । त्यसैगरी,...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय स्कुलिङ समापन

कात्तिक २५, रुपन्देही ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय स्कुल विभागको आयोजनामा जारी केन्द्रीय महाधिवेशन आयोजक समितिको ६ दिवशीय केन्द्रीय स्कुलिङ कार्यक्रम शुक्रबार समापन गरिएको छ । रुपन्देहीको देवदह–६ को...

विद्युत प्राधिकरणद्वारा विभिन्न पदमा कर्मचारीको माग

कात्तिक २४, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विभिन्न तहमा कर्मचारीको माग गरेको छ । प्राधिकरणले आज राष्ट्रिय दैनिक गोरखापत्रमा एक सूचना प्रकाशित गरी दशौं तह सहनिर्देशकदेखि तेस्रो तहसम्मको प्रशासन तथा...

भूकम्पपीडितलाई प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने

कात्तिक २३, काठमाडौँ । जाजरकोट केन्द्र भई गएको भूकम्पका पीडितहरूलाई सहयोगका लागि प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब सहयोग गर्ने भएका छन् ।  बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्पपीडितका...

चीन सरकारले भूकम्प पीडितलाई गर्यो ४० करोडको राहत सामाग्री सहयोग

कात्तिक २३, काठमाडौँ । जनवादी गणतन्त्र चीनले भूकम्प पीडितको लागि ४० करोड बराबरको राहत सामाग्री सहयोग गरेको छ । चिनियाँ राजदुत छन् सङले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि झण्डै ३० करोड...

चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सचिव वाङ आज नेपाल आउँदै

कात्तिक २२, काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै छन् । नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि उनी आज नेपाल आउन लागेका हुन् ।...