आज ४४औँ विश्व पर्यटन दिवस मनाइँदै

असोज १०, काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । ‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष...

यदि भष्ट्राचारमा संलग्न माथि ढाकछोप गरे जनकारवाही गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

असोज १०, नवलपरासी ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासीले ‘रामग्राममा मुल्यांकन समितिको काम, २५ लाख झ्वाम’ शिर्षकको समाचार प्रति आफ्नो गम्भीक्रान्तिकारी कम्युनिस्ट पार्टीर ध्यानाकर्षण भएको जनाएको छ...

क्रान्तिकारी महिला संगठन प्रदेश १ को एकता अधिवेशन सम्पन्न

असोज ९, उदयपुर । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच एकता भइ क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको घोषणा भएपछि दुबै पार्टीका जबस मोर्चाहरुको एकता अधिबेशन १ नम्बर प्रदेशमा धमाधम भइरहेको...

अखिल (क्रान्तिकारी) द्वारा निजी विद्यालयहरुमा तालाबन्दी

असोज ९, काठमाडौँ । अखिल (क्रान्तिकारी) ले पुर्व प्रधानमन्त्री पत्नि तथा प्रतिनिधि सभाका सांसद आर्जु राणाले सञ्चालन गरेको ललितपुरको युलेन्स स्कुल लगायतका निजी विद्यालयहरुमा तालाबन्दी गरेको छ । सोमबार क्रान्तिकारी...

आर्थिक मन्दीको असरः दशैं नजिकिएपनि सर्वसाधारणमा छैन उमंग, बजार चनमन्न !

असोज ९, भक्तपुर । दशैं नेपालीहरुको महान चाड हो । दशैं आउनेबित्तिकै सबैतिर उमगं र उत्साह छाउँछ । दशैं आउन महिनादिन बाँकी हुँदा नै किनमेल गर्न, घर जान सम्पूर्ण सामानको...

शिक्षा विधेयक खारेजीको आन्दोलन जारी

असोज ९, काठमाडौँ । असोज २ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले हालै पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले निजी विद्यालयहरुलाई सार्वजनिक र निजी लगानीका दुई प्रकारका गुठीमा सञ्चालन गर्ने गरी सदनमा...

नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर

असोज ८, काठमाडौँ ।  नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ प्रधानमन्त्री ली छ्याङ उपस्थितिमा १३ बुँदे...

एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरू हुँदै

असोज ८, काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरू हुँदैछ । सोमबार बागमती प्रदेशको प्रथम अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम...

सरकारले घाइते योद्धाहरुको समस्या समाधान नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी

असोज ८, काठमाडौँ । दशवर्षे जनयुद्धका घाइते योद्धाहरुले सरकारले आफ्ना समस्या समाधान नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन् । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतबार सिंहदरबारस्थित मन्त्रालयमा भेटेर उनीहरुले...

चीनका राष्ट्रपति सी र प्रधानमन्त्री प्रचण्डबीच के–के भयो कुराकानी ?

असोज ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । चीनको साताब्यापी भ्रमणका लागि शनिबार हाङजाओ पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग द्विपक्षीय हितका...