एमसीसी प्रसारण लाइनकाे ठेक्का रद्द

असोज २६, काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परियाेजनाअन्तर्गत बन्ने प्रसारण लाइनकाे ठेक्का रद्द भएकाे छ । एमसीए नेपालले गरेको अनुमानित लागतभन्दा न्यूनतम् लागत नै ६१ प्रतिशत महँगो हुने गरी...

मोहन ओझालाई अविलम्ब रिहा गर : क्रान्तिकारी कम्युनिस्ट पार्टी

असोज २६, बिराटनगर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल १ नम्बर प्रदेश संगठन समितिका सदस्य मोहन ओझालाई विनाकारण प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनकुटा बजारस्थित उहाँकै निवासबाट २४ गते विहान...

इजरायलबाट २५४ नेपालीको उद्धार गरियो

असोज २६, काठमाडौँ । इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको हवाई उद्धार गरिएको छ । विद्यार्थी लिन सरकारले परराष्ट्रमन्त्री एनपी साउदलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानसहित बिहीबार बिहान पठाएको थियो ।...

नेपालको सार्वभौमसत्तामाथि भारतीय विस्तारवादी शासकको नाङ्गो नाच, नेपाल सरकार बेखबर

असोज २५, काठमाडौँ । नेपालको सार्वभौमसत्तामाथि भारतीय विस्तावादी शासक नरेन्द्र मोदीले नाङगो नाच नाचेका छन् । नेपाल सरकारलाई कुनै जानकारीविना नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै कालापानी क्षेत्रको भ्रमणमा पुगे...

नेपाली भूमि कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण

असोज २५, काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमि लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रमा भ्रमणमा आएका छन् । उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आएका हुन् । कालापानी क्षेत्रको ४ सय...

कुलराज सिटौलाप्रति महासंघद्वारा श्रद्धाञ्जली !

असोज २५, काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सचिवालय सदस्य तथा जुझारु मजदुर नेता बालकृष्ण सिटौलालाई पितृशोक परेको छ । गत असोज १६ गते उहाँका पिता श्री कुलराज...

परराष्ट्रमन्त्री साउद इजरायल प्रस्थान

असोज २५, काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद इजरायलमा रहेका नेपालीहरूलाई लिन प्रस्थान गरेका छन् । नेपाल वायु सेवा निगमको चाटर्ड जहाजमा जाने अनुमति नमिलेपछि मन्त्री साउद अलगै इजरायल उडेका हुन्...

इजरायलले गाजामा नरसंहार गरिरहेको छ : राष्ट्रपति एर्दोगान

असोज २५, काठमाडाैँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलले गाजामा गरेको घेराबन्दी र बमबारीलाई ‘नरसंहार’ भनेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार एर्दोगानले संसदमा बोल्दै भनेका छन्, ‘युद्धमा पनि नैतिकता...

क्रान्तिकारी कम्युनिस्ट पार्टीको तात्कालिक कार्यनीति– ‘राष्ट्रिय राजनीतिक सम्मेलन, स्थायी संयुक्त सरकार र जनसंविधानको निर्माण’

असोज २४, काठमाडौँ । क्रान्तिकारी कमयुनिस्ट पार्टी नेपालले सङ्कटग्रस्त बन्दै गएको वर्तमान दलाल तथा नोकरशाही एवम् सामन्तवर्गीय राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्प तथा अग्रगामी रूपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी...

एमाले नेतृत्व चयनका लागि सुदूर-पश्चिममा आज मतदान हुँदै

असोज २४, काठमाडौँ । नेकमा एमाले सुदूर-पश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । मतदान बुधबार बिहान ७ बजेदेखि मतदान हुने बताइएको छ । प्रदेश अध्यक्षमा निवर्तमान...