विमानस्थल सञ्चालन र नियमित उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

मङ्सिर २४, काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै आइतबारदेखि विमानस्थलमा धर्ना सुरू भएको छ । विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित...

राजनीतिक अस्थिरता, पश्चगामी कदमहरूका विरुद्धको सङ्घर्ष र अग्रगमनको आवश्यकता

भनिन्छ, ‘जब कोही अप्ठेरोमा पर्छ, त्यति बेला ऊ पछाडि फर्कन्छ ।’ हामी मार्क्सवादी–लेनिनवादी–माओवादी दर्शनको वैज्ञानिकता पछ्याउनेहरूले यो तथ्यलाई नेपाली समाजमा प्रयोगका रूपमा देख्न सक्छौँ । नेपाली राजनीतिमा केही सर्वसाधारण मानिसहरूको...

क्रिकेटर सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ आज हुँदै

मङ्सिर २४, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौँले पटक पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइ आजका लागि तोकिएको हो ।...

नेपाल राष्ट्र बैंकले भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण दिने

मङ्सिर २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत कात्तिक १७ गते राति गएको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका लागि सस्तो ब्याजमा ऋण दिने भएको छ । शुक्रबार नेपाल...

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

मङ्सिर २३, काठमाडौँ । आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक डिसेम्बर ९ तारिखका दिन विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ ।...

भुकम्प प्रभावित क्षेत्रमा सहभागीलाई स्वागत तथा समान

मङ्सिर २३, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भुकम्प प्रभावित क्षेत्रमा सहभागी भएर फर्किएकालाई स्वागत तथा समान गरेको छ  शुक्रबार जिल्ला संगठन कास्कीले भुकम्प प्रभावित क्षेत्रमा झण्डै दुई हप्ता श्रमदान,...

निर्वाचन आयोगद्वारा राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

मङ्सिर २२, काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले शुक्रबार एकसूचना जारी गर्दै आगामी माघ ११ गते...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा अस्थायी संयुक्त सरकारको प्रस्ताव

मङ्सिर २१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले तात्कालिक राजनीतिक कार्यनीतिका रूपमा अस्थायी संयुक्त सरकारको प्रस्ताव अघि सारेको छ । पार्टीको असोज १६ देखि २१ गतेसम्म बसेको बैठकले सो प्रस्ताव...

पशुपति मन्दिर आसपास मासु तथा जाँड रक्सी खान नपाइने

मङ्सिर २१, काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा आजदेखि एक हप्तासम्म मासु तथा जाँड रक्सी उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र खान नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय...

एनसेलबारे अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन

मङ्सिर २१, काठमाडौँ । सरकारले एनसेलको शेयर खरिदबिक्री चलखेलबारे अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । एनसेलको ८० प्रतिशत हिस्सा ओगटेको कम्पनीको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय...