क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय स्कुलिङ समापन

कात्तिक २५, रुपन्देही ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय स्कुल विभागको आयोजनामा जारी केन्द्रीय महाधिवेशन आयोजक समितिको ६ दिवशीय केन्द्रीय स्कुलिङ कार्यक्रम शुक्रबार समापन गरिएको छ । रुपन्देहीको देवदह–६ को...

विद्युत प्राधिकरणद्वारा विभिन्न पदमा कर्मचारीको माग

कात्तिक २४, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विभिन्न तहमा कर्मचारीको माग गरेको छ । प्राधिकरणले आज राष्ट्रिय दैनिक गोरखापत्रमा एक सूचना प्रकाशित गरी दशौं तह सहनिर्देशकदेखि तेस्रो तहसम्मको प्रशासन तथा...

भूकम्पपीडितलाई प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने

कात्तिक २३, काठमाडौँ । जाजरकोट केन्द्र भई गएको भूकम्पका पीडितहरूलाई सहयोगका लागि प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब सहयोग गर्ने भएका छन् ।  बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्पपीडितका...

चीन सरकारले भूकम्प पीडितलाई गर्यो ४० करोडको राहत सामाग्री सहयोग

कात्तिक २३, काठमाडौँ । जनवादी गणतन्त्र चीनले भूकम्प पीडितको लागि ४० करोड बराबरको राहत सामाग्री सहयोग गरेको छ । चिनियाँ राजदुत छन् सङले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि झण्डै ३० करोड...

चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सचिव वाङ आज नेपाल आउँदै

कात्तिक २२, काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै छन् । नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि उनी आज नेपाल आउन लागेका हुन् ।...

युनाइटेड सहकारीलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले दियाे कारबाहीकाे चेतावनी

कात्तिक २१, काठमाडौँ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले यूनाइटेड सहकारीले सुरेन्द्र पुनको ७ करोड बराबरको घर कानुन विपरीत कब्जा गरेको भन्दै पीडितलाई न्याय नदिए सहकारीमाथि कारबाही...

तिहार त लाग्यो तर किनमेल गर्न छैन सर्वसाधारणसँग पैसा

कात्तिक २१, भक्तपुर । यस वर्षको दिपावली अथवा तिहार आउन केही दिन मात्र बाँकी छ । तिहारमा किनमेल गर्न वा मनाउन पैसा आवश्यक पर्छ । एकातिर पैसा नभएर व्यापारीले तिहारको...

राष्ट्रपति पौडेल भूकम्प प्रभावितको अवस्था बुझ्न जाजरकोट र रूकुमपश्चिम जाँदै

कात्तिक २१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्पबाट क्षति भएको क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल...

देश भूकम्पीय विपत्तिमा, राष्ट्रपतिसहित मन्त्रीहरू करोडौं रुपैयाँ खर्चेर विदेश भ्रमण गर्दै

कात्तिक २०, काठमाडौँ । देश भूकम्पीय विपत्तिबाट गुज्रिरहेका बेला नेपाल सरकारका राष्ट्रपतिसहित मन्त्रीहरू राज्यकोषको करोडौं रुपैयाँ खर्चेर विदेश भ्रमण गर्दैछन् । शुक्रबार राति कर्णाली प्रदेशमा गएको भूकम्पले १५३ जनाको मृत्यु...

चाडबाडसम्बन्धी सही दृष्टिकोण

अनेकताका बिचमा एकता नेपाली संस्कृतिको एउटा विशेषता हो । संस्कृतिका सम्बन्धमा खोजीनीति गर्ने विद्वान्हरूले यसो भन्दै आएका छन् । एकभन्दा बढी जाति, समुदाय र भाषाभाषी भएका सबै मुलुकमा यस्तो विशेषता...