मङ्सिर ९, काठमाडौँ । इजरायल र हमासबीच स्थानीय समय अनुसार आज बिहान ७ बजेबाट चार दिने अस्थायी युद्ध विराम शुरु भएको छ । अक्टोबर ७ को बिहान ६ बजेबाट सुरु...
मङ्सिर ८, काठमाडौँ । माइतीघरलाई एक महिना निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको...
मङ्सिर ८, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने भएको छ । काठमाडौँ जिल्ला अदालतले बिहीबार चलाउनेको मुद्दाको...
मङ्सिर ७, काठमाडौँ । काठमाडौँको बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको छ । बल्खुमा दुर्गा प्रसाईंका प्रदर्शनकारीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । निषेधित क्षेत्र पस्न खोजेपछि प्रहरीले...
मङ्सिर ७, काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछन् । दुबै पक्षले माइतीघर मण्डलामा कार्यक्रम राखेपछि निषेधित क्षेत्र घोषित...
मङ्सिर ७, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कर्णाली ब्यूरो सदस्य प्रमाणले पार्टी परित्याग गरी मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा ध्रुवीकृत हुनुभएको छ ।...
मङ्सिर ६, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएको छ । बुधबार बिहान शितलनिवामा राष्ट्रपति पौडेललाई भेट्न प्रधामन्त्री प्रचण्ड पुगेका हुन् । भेटमा समसामयिक...
मङ्सिर ६, काठमाडौँ । इजरायलको मन्त्रिपरिषद्ले हमाससँग हुन लागेको सम्झौता स्वीकृत गरेको छ । ७ अक्टोबरदेखि जारी युद्ध ४ दिनका लागि रोक्न हमास र इजरायलबीच सम्झौता भएको हो । कतारको...
मङ्सिर ६, काठमाडौँ । काठमाडौँको माइतीघर तथा आसपास विरोध प्रदर्शन गर्न नदिने उद्देश्यले निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । अधिवक्ता...
मङ्सिर ६, काठमाडौँ । भारतीय आयातले नेपाली बजार कब्जा गरेपछि नेपाली किसानहरु कृषि उत्पादनप्रति निरुत्साहित बन्दै गएका छन् । र, व्यवसायिक कृषिखेतीबाट किसानहरु विस्थापित हुँदै गएका छन् । नेपालमा खेतीयोग्य...