क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय पुस्तकालय उद्घाटन

मङ्सिर २, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय पुस्तकालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय ललितपुर कुपण्डोलमा आयोजित एक समारोहका बीच पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक...

नेकपा (बहुमत) द्वारा स्थानीय तह उपनिर्वाचन बहिस्कार गर्ने घोषणा

मङ्सिर २, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आसन्न स्थानीय तह उपनिर्वाचन बहिस्कार गर्ने भएको छ । पार्टी महासचिव धर्मेन्द्र बास्तोला 'कञ्चन' ले शनिबार एक प्रेस वक्तव्यमार्फत् यही मङ्सिर १६...

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

मङ्सिर १, काठमाडौँ । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको आजको बैठकले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति,...

रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो

कात्तिक ३०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीको भैरहवाबाट कास्कीको पोखरा लगिएको छ । बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र...

स्थानीय तहको उपचुनाव क्रान्तिकारी कम्युनिस्ट पार्टीले भण्डाफोरसहित बहिस्कार गर्ने

कात्तिक ३०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ४४ रिक्त स्थानमा मंसिर १६ मा हुने स्थानीय उपचुनावको भण्डाफोरसहित बहिस्कार गर्ने भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले जारी गरेको...

भोलिदेखि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुने

कात्तिक २९, काठमाडौँ । नेपालबाट अब ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुने भएको छ । भोलि (नोभेम्बर १५) शुक्रबारबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुन लागेको हो । यसको उद्घाटन...

उद्योगमा काटिएको विद्युत् जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

कात्तिक २७, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको ऊर्जा जलस्रोत तथा...

प्राधिकरणको महसुल विवादबारे लाल आयोगको प्रतिवेदन (पूर्णपाठ)

कात्तिक २७, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधान गर्न बनाइएको लाल आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । सरकारलाई बुझाएको लामो समयपछि आयोगको प्रतिवेदन सोमबार सार्वजनिक गरिएको...

क्रान्तिकारी कम्युनिस्ट पार्टी सिन्धुलीको एकता सम्मेलन सम्पन्न

कात्तिक २७, सिन्धुली । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली जिल्ला सङ्गठन समितिको ऐतिहासिक जिल्ला एकता संम्मेलन पार्टी केन्द्रीय कार्यालय सदस्य, ३ नं. प्रदेश संयोजक क अटलको प्रमुख आतिथ्यमा यही कार्तिक...

आज हरिबोधिनी एकादशी पर्व : तुलसी दामोदरको विवाह गरी मनाइँदै

कात्तिक २७, काठमाडौँ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक शुक्ल...