भुकम्प प्रभावित क्षेत्रमा सहभागीलाई स्वागत तथा समान

मङ्सिर २३, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भुकम्प प्रभावित क्षेत्रमा सहभागी भएर फर्किएकालाई स्वागत तथा समान गरेको छ  शुक्रबार जिल्ला संगठन कास्कीले भुकम्प प्रभावित क्षेत्रमा झण्डै दुई हप्ता श्रमदान,...

निर्वाचन आयोगद्वारा राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

मङ्सिर २२, काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले शुक्रबार एकसूचना जारी गर्दै आगामी माघ ११ गते...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा अस्थायी संयुक्त सरकारको प्रस्ताव

मङ्सिर २१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले तात्कालिक राजनीतिक कार्यनीतिका रूपमा अस्थायी संयुक्त सरकारको प्रस्ताव अघि सारेको छ । पार्टीको असोज १६ देखि २१ गतेसम्म बसेको बैठकले सो प्रस्ताव...

पशुपति मन्दिर आसपास मासु तथा जाँड रक्सी खान नपाइने

मङ्सिर २१, काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा आजदेखि एक हप्तासम्म मासु तथा जाँड रक्सी उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र खान नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय...

एनसेलबारे अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन

मङ्सिर २१, काठमाडौँ । सरकारले एनसेलको शेयर खरिदबिक्री चलखेलबारे अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । एनसेलको ८० प्रतिशत हिस्सा ओगटेको कम्पनीको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय...

आरती साहका श्रीमानलाई थुनामा पठाउन सर्वोच्चको आदेश

मङ्सिर २१, काठमाडौँ । सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार श्रीमानलाई थुनामा...

मजदुर महासंघ र जनस्वास्थ्यकर्मी संगठनको उद्दार, राहत तथा पुन: निर्माण टोलीको बिदाई

मङ्सिर २१, काठमाडौँ । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम (पश्चिम) मा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले सञ्चालन गरेको दोस्रो चरणको उद्दार, राहत तथा पुन:निर्माण अभियानमा सहभागी अखिल नेपाल क्रान्तिकारी ट्रेड...

एनसेल ६६ अर्बभन्दा बढीमा बिक्री भएको खुलासा

मङ्सिर २०, काठमाडौँ । विवादास्पद वित्तीय पृष्ठभूमि बोक्दै आएको एनसेलले यसपालिको खरिद–बिक्रीमा पनि छल गर्न खोजेको खुलासा भएको छ । एनसेल ६ अर्ब ६५ करोड (५० मिलियन डलर) मा खरिद–बिक्री भएको...

पक्राउ पुर्जी रद्द गर्न र सम्पूर्ण राजबन्दीहरुलाई रिहाई गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको माग

मङ्सिर २०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले दाहाल नेतृत्वमा रहेको राज्यसत्ताको एउटा संघटक अंग अदालतले साविकको सहमतिकर्ता पार्टीकै नेतृत्व लगायत विभिन्न क्रान्तिकारी, वामपन्थी र संसदीय पार्टीमा समेत रहेका व्यक्तिहरुको नाममा...

रुकुम हत्याकाण्ड : वडाअध्यक्ष मल्लसहित २४ जनालाई जन्मकैदको सजाय

मङ्सिर २०, काठमाडौँ । जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले एकजना वडाअध्यक्षसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको छ । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज...