जेब्रा क्रसिङ निर्माण सहितका कार्यक्रमबीच २९ औँ जनयुद्ध दिवस सम्पन्न

फागुन २, रुपन्देही । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रुपन्देहीले २९ औँ जनयुद्ध दिवस मनाउने क्रममा जेब्रा क्रसिङ बनाएको छ । पार्टीले दुई स्थानमा सडक यात्रुलाई लक्षित गरेर जेब्रा क्रसिङ निर्माण...

क्रान्तिकारी कम्युनिस्ट पार्टीले कपिलबस्तुमा २९ औँ जनयुद्ध दिवस मनायो

फागुन २, कपिलबस्तु । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कपिलबस्तुले २९ औँ जनयुद्ध दिवस कार्यक्रम मनाएको छ । फागुन १ गते (मङ्गलबार) कपिलबस्तु जिल्ला सङ्गठन समितिले बाणगंगा – ३ राजापानीमा एक...

क्रान्तिकारी कम्युनिस्ट पार्टी दाङ्गको आयोजनामा घोराहीमा २९ औँ जनयुद्ध दिवस सम्पन्न

फागुन १, काठमाडौँ । फागुन १  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ्ग जिल्लाको आयोजनामा दाङ्गको घोराहीमा २९ औ जनयुद्ध दिवस मनायको छ ! घोराहीको ट्राफिक चोकबाट ~र्याली सहित जनयुद्धकालीन झझल्को दिने...

क्रान्तिकारी कम्युनिस्ट पार्टी भक्तपुरद्वारा २९ औँ जनयुद्ध दिवसको उपलक्ष्यमा दिपावली

फागुन १, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भक्तपुरले २९ औँ जनयुद्ध दिवस भक्तपुरको पाँचतले मन्दिर अगाडि तौमढी चोकमा भब्य रूपमा सम्पन्न गरेकोछ । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज सारदले...

क्रान्तिकारी कम्युनिस्ट पार्टीले आज उनन्तीसौँ जनयुद्ध दिवस मनाउँदै

फागुन १, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले ऐतिहासिक उनन्तीसौँ जनयुद्ध दिवसमा प्रेस वक्तव्य जारी गर्दै नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति अगाडि बढिरहेको सन्देश दिएको छ । पार्टीका प्रवक्ता कञ्चनले...

मार्क्सवादी सौन्दर्य चिन्तक प्रा.डा. जगदीश चन्द्र पुरस्कृत तथा सम्मानित

माघ २९, स्याङ्जा । आँधीखोला–६, फाफरथुम, स्याङ्जामा आयोजित बृहत साहित्य सम्मेलन–२०८० को अवसरमा पण्डित आनन्दमणि टुल्की नन्दकला साहित्य पुरस्कारद्वारा मार्क्सवादी सौन्दर्य चिन्तक प्रा.डा. जगदीश चन्द्र पुरस्कृत तथा सम्मानित हुनुभएको छ ।...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा सहकारी माफियाहरूका विरुद्ध धर्ना तथा विरोध प्रदर्शन

माघ २८, काठमाडौँ । सहकारीहरुमा देखिएको वित्तीय अराजकता, सर्वसाधारणको बचतमाथि गरिएको व्यापक हिनामिना र भ्रष्टाचारका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आज (आइतबार) राष्ट्रिय सहकारी विकास वोर्डको केन्द्रीय कार्यालय, पुलचोकमा धर्ना...

क्रान्तिकारी कम्युनिस्ट पार्टीले २९ औँ जनयुद्ध दिवस विशेष रुपमा मनाउँदै

माघ २८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले २९ औँ जनयुद्ध दिवस काठमाडौँ उपत्यका लगायत देशैभर विभिन्न कार्यक्रमका बीच भव्य रूपमा मनाउने तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालयले माघ...

आज तामाङ समुदायले सोनाम ल्होसार पर्व मनाइँदै

माघ २७, काठमाडौँ । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् आज नयाँ वर्ष पर्व । आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना...

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँचबुँदे सहमति

माघ २६, विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँचबुँदे सहमति भएको छ । शुक्रबार भएको दुवै पक्षबीचको वार्तामा पाँचबुँदे सहमति भएको हो । पहिचान पक्षधरसँगको वार्ता सकारात्मक रूपमा...