राष्ट्रपति पौडेल समक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

पुस २८, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेल...

माघी पर्वको तयारीमा जुटयो थारू समुदाय

पुस २८, काठमाडाैँ । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएको छ । पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्दैआएको थारू समुदायका बस्तीमा यतिबेला माघी पर्वको तयारीले छपक्कै छोपेको छ । नयाँ...

सरकारले ल्याएको अध्यादेशमा के छ ?

पुस २७, काठमाडौँ । संसद्को अधिवेशन आह्वानको गृहकार्य छाडेर सरकारले पुनः अध्यादेशको बाटो रोजेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक कानुन संशोधन गर्न तीन अध्यादेश ल्याउने निर्णय गरेको छ । एक...

इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा ‘सिर्जना र संवाद’ को सातौं शृङ्खला सम्पन्न

पुस २७, काठमाडाैँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा आयोजित ‘सिर्जना र संवाद‘को सातौं शृङ्खला पौष २० गते शनिवार घट्टेकुलो स्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा ‘संस्कार र संस्कृतिमा नयाँ विकल्प‘ शीर्षकमाथि बहस गर्दै सम्पन्न भएको छ ।...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा भारत र चीनको मिचाहा प्रवृत्तिको विरोध

पुस २५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले एक प्रेस विज्ञप्ति जारी गर्दै भारत र चीनको मिचाहा प्रवृत्तिको विरोध गरेका छन् । कार्यवाहक महासचिव गौरवले विज्ञप्तिमा भनेका...

अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न सुरु

पुस २२, काठमाडौँ । काठमाडौँको धुम्बाराहीस्थित दरबार ब्यांक्वेटमा चलिरहेको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा  दोस्रो दिन आजबाट अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमाथि छलफल सुरु भएको छ ।...

यसवर्ष चितवन महोत्सव पुस २५ देखि माघ १० गतेसम्म चल्ने

पुस १९, चितवन । उद्योग वाणिज्य सङ्घ चितवनले प्रत्येक दुई वर्षमा आयोजना गर्दै आएको चितवन महोत्सवमा यसपटक पर्यटन प्रवद्र्धनलाई जोड दिइने भएको छ । यही पुस २५ गतेदेखि माघ १० गतेसम्म...

सशस्त्र प्रहरीमा ११७९ जनाको भर्ना खुल्यो

पुस १९, काठमाडौँ । सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी बलले आज जारी गरेको सूचनाअनुसार सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र सशस्त्र प्रहरी जवानमा...

विभिन्न १२ निर्माण कम्पनी कालोसूचीमा

पुस १८, काठमाडौँ ।  सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना निकालेर सार्वजनिक निकायबाट लेखिआए बमोजिम कार्यालयको बुधबारको निर्णयअनुसार...

आज राष्ट्रिय नेपाली पोशाक एवम् टोपी दिवस मनाइँदै

पुस १७, काठमाडौँ । आज १२औँ राष्ट्रिय नेपाली पोशाक एवम् टोपी दिवस । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय नेपाली पोशाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी...