विप्लवका दर्जनाैँ नेता कार्यकर्ताले विद्रोह गरि क्रान्तिकारी कम्युनिस्ट पार्टीमा ध्रुवीकृत

पुस १९, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी दर्जनाैँ विद्यार्थी नेताहरू क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा ध्रुवीकृत भएका छन् । बिहीबार पार्टी कार्यालय कुपण्डोलमा आयोजित ध्रुवीकरण कार्यक्रममा नेत्रविक्रम...

भारतीय दुताबासले २० करोडका परियोजना बाँड्न पाउने प्रचण्डको स्वीकृति

पुस १९, काठमाडौँ । सूर्यबहादुर थापाको पालामा तीन करोड रुपैयाँबाट शुरू भएर बाबुराम भट्टराईले पाँच करोड पुर्‍याएको भारतीय दूतावासले सोझै दिन पाउने रकमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले २० करोड...

क्रान्तिकारी युवा सङ्गठनले गर्यो युवाहरुलाई स्वागत र सम्मान

पुस १९, भक्तपुर । सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सहित देशका ५ वटा प्रमुख प्रशासनिक भवनको मूलगेटमा अर्धनग्न भएर गरेको साङ्केतिक बिरोध प्रदर्शनको क्रममा गिरफ्तार १४ जना क्रान्तिकारी युवा सङ्गठन,...

प्रहरी दमनको क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा घोर भत्र्सना

पुस १८, काठमाडौँ । बालकुमारी हत्याकाण्डको विरुद्ध श्रम तथा रोजगार विभाग ताहाचल परिसरमा मङ्गलबार पार्टीद्वारा आयोजित जुलुस तथा कोणसभा कार्यक्रममा नेपाल प्रहरीले गरेको दमनको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले घोर भत्र्सना...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा ३५ रोपनी जग्गा अधिकरण घोषणा

पुस १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पाल्पा जिल्लामा ३५ रोपनी जग्गा अधिकरण घोषणा गरेको छ । जिल्ला सङ्गठन समिति पाल्पाले प्रभास ताल पुर्ननिर्माण तथा सिमसार क्षेत्र संरक्षणका लागि...

क्रान्तिकारी महिला सङ्गठनको प्रदेश भेला सम्पन्न, संयोजकमा थापा

पुस १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सम्बद्ध महिला संगठन क्रान्तिकारी महिला संगठनको प्रदेश भेलाले तेजकुमारी थापाको संयोजकत्वमा २७ सदस्सीय प्रदेश संगठन समिति निर्वाचित गरेको छ । कपिलबस्तुको बाणगंगास्थित...

रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु

पुस १७, काठमाडौँ । रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयलले रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको...

जापानको न्याय व्यवस्था

उदाउँदो सूर्यको देश जापान एसियाकै उन्नत देशभित्र पर्दछ । एसिया महादेशको उत्तर–पूर्वी कुनामा अवस्थित यो मुलुकको क्षेत्रफल ३,७७,९७५ वर्ग किलोमिटर रहेको छ भने सन् २०२० को जनगणनाअनुसार त्यहाँको जनसङ्ख्या १२,६२,२६,५६८...

क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष किरण अस्पताल भर्ना

पुस १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य 'किरण' अस्पताल भर्ना भएका छन् । दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । सूचना, प्रचार...

सरकार र मृतकका परिवारबीच चारबुँदे सहमति

पुस १६, काठमाडौँ । सरकार र बालकुमारी घटनामा मृतकका परिवारबीच चारबुँदे सहमति भएको छ । सोमबार गृह मन्त्रालयमा भएको छलफलमा चारबुँदे सहमति भएसँगै शव उठाउन पीडित परिवार सहमत भएका हुन्...