सुकुमान तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

फागुन १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीका वैकल्पिक पोलिटव्यूरो सदस्य सोमानसिँह तामाङका बुवा सुकुमान तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल 'गौरव' ले...

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) द्वारा चितवनमा प्रदर्शन

 फागुन १६, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको भातृ संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) जिल्ला संगठन समिति चितवनले “विषादीरहीत उत्पादनमा जोड दिउँ, क्यान्सर जस्तो प्राणघातक रोगबाट बचौं” भन्ने मूल...

आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै

फागुन १६, काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । शेर्पा समुदायले नयाँ वर्ष २१५२ का...

कुलमान घिसिङले बुझाए २४ घण्टे स्पष्टीकरणको जवाफ (पूर्णपाठसहित)

फागुन १५, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई स्पष्टीकरण बुझाएका छन् । विगतमा दुई पटक सोधिएको स्पष्टीकरण चित्त नबुझेको भन्दै बुधबार तेस्रो...

हमासले चार इजरायली बन्धकको शव रेडक्रसको जिम्मा लगायो

फागुन १५, काठमाडौँ । हमासले चार इजरायली बन्धकको शव रेडक्रसको जिम्मा लगाएको छ । एक इजरायली अधिकारीको हवाला दिँदै बीबीसीले यसबारे उल्लेख गरेको छ । ती अधिकारीका अनुसार इजरायलले वेस्ट बैंकस्थित...

अखिल भारत नेपाली एकता समाज संयुक्त एरिया समितिको विस्तारित बैठक सम्पन्न

फागुन १३, बेङ्गलोर, भारत । अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समिति अन्तर्गत संयुक्त एरिया समितिको विस्तारित बैठक सम्पन्न भएको छ । अखिल भारत नेपाली एकता समाज बेङ्गलोर...

ओली सरकार राजतन्त्र फर्काउने बाटोमा लागेको नेकपा (बहुमत) को आरोप

फागुन १३, काठमाडौँ । वर्तमान ओली सरकार राजतन्त्र फर्काने बाटोमा लागेको नेकपा (बहुमत) ले आरोप लगाएको छ । मङ्गलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी भ्रष्टाचार र बेथितिकाविरुद्धमा देशव्यापी...

चाडपर्वको नाममा बेतिथि, साता अगावैदेखि मनाइन्छ महाशिवरात्री र होली !

फागुन १३, भक्तपुर । विद्यालय विद्यार्थीका लागि ज्ञानको मन्दिर हो । तर, महाशिवरात्रीको नाममा मिठाईमा भाङ हालेर विद्यालयले विद्यार्थीलाई खुवाउँछन् । स्कुल, कलेजको ड्रेसमा हुन्छन्, तर दिउँसै झ्याप भएर हिँडेको...

नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास

फागुन १२, काठमाडौँ । सरकारले श्रम–सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत विषयमा यूएईको राजधानी अबुधावीस्थित नेपाली दूतावासले श्रमिकलाई सचेतना अभिवृद्धि गराएको छ । सामाजिक सुरक्षा कोषमा श्रमिकको आवद्धता, सोको प्रक्रिया,...

माओले यसरी तयार पार्नुभयो लालसेना

सन् १९२७ मा माओ त्सेतुङ चियाङसी पहाडमा पुग्नुभयो । उहाँले साथमा एक हजार सैनिक लिएर जानुभएको थियो । ती सैनिक शरद् ऋतु फसल विद्रोह अवधिमा हुनानमा उहाँको साथमा आएका थिए...