उद्योगहरुमा काटिएका लाइन जोड्ने प्राधिकरणको निर्णय

पुस २७, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकको विद्युत् आपूर्ति पुनः जोड्ने भएको छ । ऊर्जा, जलस्रोत...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा गाईघाटमा संसदीय व्यवस्थाको पुत्ला दहन

पुस २७, गाईघाट । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल उदयपुरले उदयपुरको सदरमुकाम गाईघाटको पिपल चोकमा संसदीय व्यवस्थाको पुत्ला दहन गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका जिल्ला...

संसदीय ब्यवस्थाको खारेजीको माग गर्दै नवलपरासीमा पुत्लादहन

पुस २६, नवलपरासी । जनगणतन्त्र स्थापनाको माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासीले पुत्ला दहन गरेको छ । संसदीय ब्यवस्था दलालमा परिणत भएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीले...

तपस्वीको आवरणमा अपराध : हत्या, बलात्कार र अबैध धन्दा चलाउँदै आएका बम्जन पक्राउ

पुस २५, काठमाडौँ । तपस्वीको आवरणमा हत्या, बलात्कार र अवैध धन्दा चलाउँदै आएका कथित तवस्वी रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीले विवादास्पद तपस्वी रामबहादुर बम्जन र उनको...

क्रान्तिकारी युवा संगठनका नेताहरू ८औँ दिनपछि रिहा

पुस २५, काठमाडौँ । कान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठन, नेपालका प्रभावशाली युवा नेताहरू ८ औँ दिनपछि हिरासत मुक्त भएका छन् । मङ्गलबार क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय...

मन्दीले सर्वसाधारणलाई बिहान–बेलुकाको छाक टार्न धौंधौं, घरधनीहरू भने अझैँ ठग्न छोड्दैनन्

पुस २५, भक्तपुर । शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विभिन्न सेवासुविधाको खोजीमा मानिसहरु आफ्नो जन्मस्थलबाट अर्को ठाउँ सर्छन् । कतिपय त व्यापार व्यवसायको लागि पनि एक जिल्लाबाट अर्को जिल्लामा बसाई सर्छन् ।...

पछिल्लो एक वर्षमा १६ लाखभन्दा धेरै नेपाली बिदेसिए

पुस २५, काठमाडौँ । एक वर्षमा १६ लाखभन्दा धेरै नेपाली बिदेसिएका छन् । अध्यागमन विभागका अनुसार वैदेशिक रोजगारीसहित विभिन्न प्रयोजनका लागि सन् २०२३ मा १६ लाख ३ हजार ८३६ जना...

उदयपुरमा राष्ट्रघाती सम्झौताविरुद्ध बिरोध सभा सम्पन्न

पुस २४ उदयपुर । नेपाल र भारत सरकारबीच पुस १९ गते भएको राष्ट्रघाती सम्झौताको विरुद्ध उदयपुरमा सोमबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले कोणसभा सम्पन्न गरेको छ । सदरमुकाम गाइघाटमा भएको उक्त...

क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे ६ र ७ प्रदेशमा वैचारिक स्कुलिङ सुरु

पुस २३, कैलाली । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय स्कुल विभागद्वारा प्रदेश नं. ६ र ७ (कर्णाली र सुदूर-पश्चिम) क्षेत्रमा आवद्ध केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्यहरुका लागि आयोजित केन्द्रीय वैचारिक...

नेता सुदर्शनकाे घरमा ३५ दिने पक्राउ पुर्जी

पुस २३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पाटी, नेपालका ने हेमन्त प्रकाश ओली ‘शुदर्शन’ को घरमा प्रहरीले ३५ दिने प्रकाउ पुर्जी टासेको छ । पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा बाग्मती प्रदेश...