भोलि क्रान्तिकारी कम्युनिस्ट पार्टीले भ्रष्टाचारविरूद्ध विरोध तथा धर्ना कार्यक्रम गर्ने

माघ २०, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले निगममा भएको अनियमितता र भ्रष्टाचारको विरूद्धमा विरोध तथा धर्ना कार्यक्रम गर्ने भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ३ नं. प्रदेश सङ्गठन...

नयाँ जनवादी क्रान्तिका विरोधी र मित्र शक्तिहरू

आबरण हाम्रो समाजमा आज विभिन्न अन्तर्विरोधहरू छन् । जस्तै सामन्त र किसानबिचको अन्तरविरोध, पुँजीपतिवर्ग र सामन्ती वर्गबिचको अन्तरविरोध, पुँजीपतिवर्ग र मजदुर–किसान वर्गबिचको अन्तर्विरोध, धनी किसान र मध्यमवर्गीय किसानबिचको अन्तरविरोध आदि...

केन्द्रीय सदस्य पूर्ण गुरुङ्लाई बिनासर्त रिहाइ गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको माग

माघ २०, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महाधिवेशन आयोजक समिति सदस्य कमरेड पूर्ण गुरुङ्लाई बागलुङ जिल्ला प्रशासनले यही १७ गते बेलुकीपख उहाँकै घरबाट गिरफ्तार गरेको भन्दै पार्टीको महाधिवेशन आयोजक...

इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा पंज्ञानी र सदस्यसचिवमा मरहट्टा

माघ १९, काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको रिक्त अध्यक्ष पदमा मित्रलाला पंज्ञानीलाई चयन गरिएको छ । यही माघ १४ गते बसेको इच्छुक सांस्कृतिक प्रतिष्ठानको कार्यसमितिको बैठकले पंज्ञानीलाई अध्यक्षमा चयन गरेको...

पाल्पामा मनाइयो १८ औँ विजय उत्सव

माघ १९, बुटवल । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला सङ्गठन समिति पाल्पाले महान् जनयुद्धको क्रममा पाल्पा सदरमुकाम कब्जा गरेको दिन स्मरण गर्दै माघ १८ लाई विजय उत्सवको रूपमा मनाएको छ...

बाग्लुङ संयोजक गुरुङ गिरफ्तार, क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा रिहा गर्न माग

माघ १८, पोखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य तथा बाग्लुङ जिल्ला समितिका संयोजक पूर्ण गुरुङलाई घरबाटै विना कारण प्रहरी प्रशासनले गिरफ्तार गरेको छ । गिरफ्तारी घटनाको घोर विरोध...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले गर्याे चार ‘स’ अभियानको उद्धघाटन

माघ १८, बुटवल । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाल्पा जिल्ला संगठन समितिले चार 'स' अभियान उद्धघाटन गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य तिलक...

आगामी बैशाखमा उपनिर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

माघ १८, काठमाडौँ । निर्वाचन आयोग उप निर्वाचनको तयारीमा जुटेको छ । आगामी बैशाखमा उपनिर्वाचन गर्नेगरी आयोगले सरकारसँग प्रारम्भिक छलफल शुरु गरेको हो । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि...

क्रान्तिकारी ट्रेड युनियन महासंघको अभियानमा निर्माण मजदुरहरू सङ्गठित

माघ १८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट मजदुर सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघको चार महिने ‘कारखानामा जाऔं’ अभियान जारी छ । कामदार तथा मजदुरहरूमाथि हुने सबैखाले अन्याय...

सर्वोच्चको निर्देशनात्मक आदेश कार्यान्वयनको माग गर्दै बिगेसोद्वारा आन्दोलनको घोषणा

माघ १७, काठमाडौँ । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले सर्वोच्च अदालतले नेपाल सरकारमा नाममा जारी गरेको निर्देशनात्मक आदेश कार्यान्वयनको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । अन्यायमा पर्दै...