माघ १, काठमाडौँ । काठमाडौँको टुँडिखेलमा अत्यधिक भीडभाडमा चेपिएर १६ जना घाइते भएका छन् । माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुगेको हो । माघे सङक्रान्तिको...
समसामयिक नेपाली राजनीतिलाई कसरी हेरिरहनुभएको छ ? नेपालको अहिलेको स्थिति भयावह छ । राजनीतिक दृष्टिबाट हेर्दा– अस्थिरता; आर्थिक दृष्टिबाट हेर्दा– राष्ट्रिय ढुकुटीमा टाटपल्टाई; सांस्कृतिक दृष्टिबाट हेर्दा– संसद्वादी राजनीतिक नेतृत्वमा सांस्कृतिक...
हामी सबैलाई थाहा छ कि दर्शन, सिद्धान्त, विचार र कार्यदिशामा कोही कसैले पनि खेलाँची गर्नुहुँदैन तर नेपालमा यस्ता विषयमा अचाक्ली खेलाँची गर्ने प्रचलन बढेको छ । यही खेलाँचीका कारण नेपालको...
माघ १, काठमाडौँ । आज माघे संक्रान्ति पर्व उल्लासका साथ मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । थारु...
पुस २९, काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले आइतबारको बैठकको निर्णयअनुसार माघ २ गते देखि १२ गतेसम्म आचारसंहिता...
पुस २९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले प्रा.डा. ताराकान्त पाण्डेयप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका अध्यक्ष मोहन वैद्य 'किरण' ले आइतबार वक्तव्यमार्फत नेपाली प्रगतिवादी साहित्य, जनवादी तथा...
पुस २८, नवलपरासी । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र अखिल नेपाल महिला संगठन नवलपरासी बीच शनिवार बर्दघाटमा एकता भेला भएको छ । भेलाले मुक्तमाया महतो (बर्दघाट) को संयोजकत्वमा २१...
पुस २८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय सल्लाहकार समिति सदस्य तथा इच्छुक प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको सडक दुर्घटनामा परी असामयिक र दुःखद् निधन भएको छ । पुस...
पुस २८, काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी कायम भएका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गर्दैछ । आयोगले बिहान १० देखि दिउँसो...
पुस २७, काठमाडौँ । नेपाली कम्युनिस्ट आन्दोलनका एकजना सुपरिचित अग्रणी नेता कमरेड भक्तबहादुर श्रेष्ठको १२ औँ स्मृति दिवस मनाइएको छ । भक्तबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले उहाँको...