हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग प्रधानमन्त्रीको छलफल

माघ १७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गर्नुभएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय...

भाटभटेनी सुपर मार्केटले कर छली गरेको सर्वोच्च अदालतको ठहर

माघ १६, काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण इजलासले भाटभटेनी सुपर मार्केटलाई आयकर तथा मूल्य अभिवृद्धि कर छली प्रकरणमा दोषी ठहर गरेको छ ।न्यायाधीशहरू कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको...

क्रान्तिकारी युवा सङ्गठन, नेपालद्वारा बीपी प्रतिष्ठानका उपकुलपति कार्कीलाई कालो मोसो

माघ १६, काठमाडौँ । क्रान्तिकारी युवा सङ्गठन, नेपालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई कालो मोसो दलेका छन् । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,...

मार्क्सवादी समालोचक प्रा.डा. ताराकान्त पाण्डेयको स्मृतिमा शोकसभा सम्पन्न

माघ १५, काठमाडौँ । मार्क्सवादी समालोचक प्रा.डा. ताराकान्त पाण्डेयको स्मृतिमा शोकसभा सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा शनिबार (१३ माघ, २०८०) सम्पन्न शोकसभामा श्रद्धाञ्जली मन्तव्य राख्ने वक्ताहरुले कमरेड...

बुख्याचाहरू

तस्करहरूको भीडमा माथिल्लो कणार्ली बेचिरहेका छन् न्यायाधीशहरू पैरवी गरिरहेका छन सुर्ती साहुको पक्षमा वकिलहरू पसल चलाई रहेका छन न्यायको मन्दिरमा वकिल र न्यायाधीशहरू न्यायका पुजारी होइनन् यी यी मात्र समयका...

तात्कालिक राजनीतिक कार्यनीति : अस्थायी संयुक्त सरकार

क्रान्तिको प्रक्रियामा आवश्यकताअनुसार तात्कालिक राजनीतिक कार्यनीतिका रूपमा सरकारको नारा प्रस्तुत गर्नुपर्ने हुन्छ । यसै आवश्यकतालाई आत्मसात् गरी १६ देखि २१ असोजसम्म आयोजित हाम्रो पार्टीको केन्द्रीय समितिको दोस्रो बैठकमा तात्कालिक राजनीतिक...

इच्छुक सांस्कृतिक प्रतिष्ठानमा प्रा.डा. ताराकान्त पाण्डेयप्रति अन्तिम श्रद्धाञ्जली अर्पण

माघ २, काठमाडाैँ । पुस २७ गते दाङकाे भालुवाङमा दुर्घटनामा परी निधन हुनु भएका बरिष्ठ मार्क्सवादी लेखक, कवि, साहित्यकार तथा साैन्दर्य चिन्तक प्रा.डा. ताराकान्त पाण्डेयकाे पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण...

नेपाली उत्पादन प्रणालीको अवस्था

विषय उठान कुनै पनि देशको उत्पादन अवस्थाले त्यहाँको समाज विकासको नापो लिन सकिन्छ । कुनै देश धनी र कुनै देश गरिब, कुनै देश पुँजीवादी (साम्राज्यवादीसमेत) र कुनै देश समाजवादी हुनुको...

अबको कम्युनिस्ट आन्दोलन

हामी सबैलाई थाहा छ कि दर्शन, सिद्धान्त, विचार र कार्यदिशामा कोही कसैले पनि खेलाँची गर्नुहुँदैन तर नेपालमा यस्ता विषयमा अचाक्ली खेलाँची गर्ने प्रचलन बढेको छ । यही खेलाँचीका कारण नेपालको...

कलासाहित्य, सौन्दर्यचिन्तन र संस्कृति

आमुख समकालीन विश्वमा सामन्तवाद तथा भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादविरुद्ध जनताको कठोर सांस्कृतिक सङ्घर्ष चलिरहेको छ । प्रतिगामी तथा साम्राज्यवादी संस्कृतिका विरुद्ध माक्र्सवादी सौन्दर्यचिन्तन एवम् सर्वहारा सांस्कृतिक क्रान्तिको आदर्श, मूल्य र वैचारिक...