प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

चैत १९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो साढे १२ बजे थाइल्याण्डको औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक...

जनभेटघाट र भित्तेलेखन गर्दै १ नं. अभियान टोली खोटाङ प्रवेश

चैत १८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीस नेतृत्वको जनसम्बन्ध विस्तार अभियान टोली पाँचथर, तेह्रथुम, धनकुटा र भोजपुर हुँदै आइतबार खोटाङ जिल्ला प्रवेश गरेको छ...

ईदका अवसरमा आज सार्वजनक बिदा

चैत १८, काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित...

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

चैत १७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रम र तीनकुने घटनाबारे छलफल गर्न आइतबार साँझ ७ बजे सिंहदरबारमा...

मेयर बालेनले पूर्वराजा ज्ञानेन्द्रलाई तोके सात लाख ९३ हजार जरिवाना (पत्रसहित)

चैत १७, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झण्डै आठ लाख रुपैयाँ जरिवाना तोकेको छ । महानगरपालिकाले चैत १५ (शुक्रबार) तीनकुनेमा आयोजना गरिएको कार्यक्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्यायको भन्दै...

राजतन्त्र पुनस्थापनाको नाममा भएको हिंसाको क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा निन्दा र भत्र्सना

चैत १६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राजतन्त्रको पुनस्थापनाका नाममा भएका तोडफोड, लुटपाट, निजी व्यवसाय तथा राष्ट्रिय उद्योगमा आगजनी सहित हिंसाको तीव्र निन्दा र भत्र्सना गरेको छ । पार्टीका...

काठमाडौँमा समाजवादी मोर्चा र राजावादीको शक्ति प्रदर्शन हुँदै, ३५ सय प्रहरी परिचालन

चैत १५, काठमाडौँ । आज काठमाडौंमा समाजवादी मोर्चा र राजावादी दुवैले एकैसाथ शक्ति प्रदर्शन गर्दैछन् । आज काठमाडौंको राजधानीमा चार दल सामेल रहेको गणतन्त्र पक्षधर समाजवादी मोर्चा र पूर्वराजा समर्थकहरू...

भोजपुरको अरुण गाउँपालिका-३ प्याउलीमा कोणसभा सम्पन्न

चैत १४,  भोजपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भोजपुरले अरुण गाउँपालिका -३ प्याउली बजारमा कोणसभा सम्पन्न गरेको छ । जनसम्बन्ध विस्तार अभियान अन्तरगत जनताका बीचमा आफनो कामलाई निरन्तरता दिँदै क्रान्तिकारी...

सरकारविरुद्ध कुलमानको रिट दर्ता, शुक्रबार पेसी

चैत १४, काठमाडौँ । कुलमान घिसिङले सरकारविरुद्ध रिट दायर गरेका छन् । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विरुद्ध घिसिङले रिट दायर गरेका हुन् । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका...

दरबारीयाहरूको भ्रामक प्रचारबाजीको भ्रममा नपर्न किरणद्वारा विशेष आग्रह

चैत १३, काठमाडौँ । पाँचवर्ष अघि कम्बोडियाका राजा सिंहानुकको प्रसङ्ग जोडेर राजतन्त्रका बारेमा बोलेको विषयलाई बङ्ग्याई केही दरवारीया सञ्चार माध्यमद्वारा मोहन वैद्य 'किरण' ले वर्तमान परिस्थितिमा राजसंस्था पुनस्र्थापना गर्नुपर्ने आवश्यकता...