क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा श्रद्धाञ्जली तथा समवेदना व्यक्त

असार ३०, धरान । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आइतबार १५ नं. ब्यूरोका सदस्य तथा सुनसरी जिल्ला सचिव पारस लिम्बूकी नातिनी नामसिमा लिम्बूको निधनको तेस्रो दिन श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेको...

गाजामा इजरायलको नरसंहारका विरुद्ध १२ कम्युनिस्ट पार्टीको संयुक्त विरोध प्रदर्शन

असार २८, काठमाडौँ । गाजामा इजरायलले मच्चाएको नरसंहार र इरानको सम्प्रभूतामाथि गरेको आक्रमणका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायत १२ वटा कम्युनिस्ट घटकहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् । रत्नपार्क...

आज १२ बामपन्थी दलले प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्दै

असार २७, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा १२ वटा बामपन्थी दलले आज प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत...

काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै

असार २७, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ। बैठक शुक्रबार दिउँसो २ बजेका लागि तय गरिएको छ। प्रत्येक महिना बस्नुपर्ने महानगरको कार्यपालिका बैठक नबसेको शुक्रबार साढे ६ महिनापछि बस्न...

आलमको फैसला विरुद्ध सरकार सर्वोच्च जाने

असार २७, काठमाडौँ । कांग्रेस पूर्वसांसद मोहम्मद अफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सरकार सर्वोच्च अदालत जाने भएको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको फैसला विरुद्ध...

आज विश्व जनसङ्ख्या दिवस मनाइँदै

असार २७, काठमाडौँ । आज विश्व जनसङ्ख्या दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ ।  राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौँ...

उद्धार र राहत कार्यमा भूमिका खेल्न सरकारसँग जोडदार माग

असार २५, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ८ नं. ब्युराेले चीनको तिब्बतबाट २०८२ असार २४ गते मङ्गलबार आएको बाढीबाट हुन गएको क्षतिमा उद्धार र राहतको कार्यमा सक्रिय भूमिका खेल्न...

चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

असार २४, काठमाडौँ । सांसदहरुले चिकित्सक माग सम्बोधन गर्न सरकारसमक्ष माग गरेका छन् । मङ्गलबार बसेको राष्ट्रियसभाको बैठकमा उहाँहरूले चिकित्सक आन्दोलनका कारण बिरामीहरू अलपत्रमा परेकाले समयमै उनीहरूको माग सम्बोधन गर्न सुझाव...

श्रीनाथ अधिकारी ‘श्याम’ को छैटौं बार्षिक स्मृति दिवस कार्यक्रम सम्पन्न

असार २३, पोखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ७ नम्बर क्षेत्रीय ब्युरोले आफ्नो पार्टीका पूर्व नेता श्रीनाथ अधिकारी 'श्याम' को आइतबार छैटौँ बार्षिक स्मृति दिवस कार्यक्रम सम्पन्न गरेको छ ।...

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

असार २३, काठमाडौँ । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने छ । बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको...