सङ्घीय जनगणतान्त्रिक व्यवस्थामा मात्रै दलित समुदायको समस्या समाधान हुन्छ : गौरव

साउन २२, कठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले दलितका समस्या राष्ट्रिय समस्या भएको भन्दै सङ्घीय जनगणतान्त्रिक व्यवस्थामा मात्रै ती समस्या समाधान हुने बताएका छन् ।...

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, अब कुल ५०% महसुल लागू

साउन २२, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै वस्तुमा २५ प्रतिशत थप भन्सार महसुल लगाउने निर्णय गरेका छन्। यो नयाँ महसुल यसअघि लागु भइसकेको २५ प्रतिशतसँग जोडिएर...

क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा मजुदर–संवाद अभियान उद्घाटन

साउन २१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी मजुदर महासंघले ९ नं ब्यूरोमा ‘मजुदर–संवाद’ अभियान उद्घाटन गरेको छ । ‘मजदुरहरूको तलब, ज्याला १०० प्रतिशत –वृद्धि गर, मजदुरहरूलाई स्थायी रोजगारी–...

रास्वपा समानुपातिक उम्मेदवारको सूचीबाट नाम हटाउन कुसुमले दिइन् निवेदन

साउन २०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसद उम्मेदवारको सूचीमा रहेकी कुसुम महर्जनले आफ्नो नाम हटाइदिन निवेदन दिएकी छन् ।  महर्जनले दिएको निवेदनमाथि आज रास्वपाले छलफल गर्दैछ...

‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिले सभामुखलाई बुझायो प्रतिवेदन

साउन २०, काठमाडौँ । ‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ ले आज सभामुख देवराज घिमिरे समक्ष प्रतिवेदन बुझाएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा समितिका संयोजक...

दशैं नजिकिएसँगै दाउ खोज्दै यातायात व्यवसायी, सरकारको छैन कुनै तयारी !

साउन २०, भक्तपुर । हिन्दूहरुको महान चाड दशैं आउन अब केही समय मात्र बाँकी छ । हरेक वर्ष दशैंमा काठमाडौं उपत्यका बसिरहेकाहरु आफ्‌नो थातथलो फर्किन्छन् । अध्ययन, रोजगारीलगायत विभिन्न कारणले...

क्रान्तिकारी सुकुमबासी सङ्घ नेपालद्वारा जारी प्रेस विज्ञप्ति

साउन १९, काठमाडौँ । क्रान्तिकारी सुकुमबासी सङ्घ नेपालको प्रथम राष्ट्रिय भेला पोखरामा सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी सुकुमबासी सङ्घ नेपालका संयोजक भीम चापागाईंले सोमबार प्रेस...

प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान प्रस्थान

साउन १९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन आइतबार मध्यरात...

नेपाली नागरिकले अब एक पटकका लागि नाम, थर र जन्मदर्ता सच्याउन सकिने

साउन १८, काठमाडौँ । व्यक्तिगत घटना विवरण नमिलेर झन्झट व्यहोरिरहेका नेपाली नागरिकले अब भने राहत पाउने भएका छन् । राज्यले केही नेपाल ऐनलाई संशोधन गर्दै अब व्यक्तिगत घटना विवरण सच्याउन...

फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै चितवन प्रहरी

साउन १८, चितवन । विभिन्न आपराधिक कार्यमा संलग्न रहेर फरार भएका एक हजार ५०८ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरी कानूनी दायरामा ल्याएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक...