भदाै २२, काठमाडौँ । आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०१२ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्य नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर...
भदौ २१, काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर,...
भदौ २०, मनाङ । हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मनाङ–२ प्रदेशसभा सदस्य...
भदौ १९, नवलपरासी । नवलपरासीको बर्दघाट–२ चिसापानी ढेडारीफाँटको ग्रिनबेल्टको जग्गा पूरै नगरपालिका मातहत ल्याएर सार्वजनिक सम्पतिको रुपमा सदुपयोग गर्न माग गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दघाट नगर संगठन...
भदौ १९, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दघाट नगर संगठन समितिले बुधवार बर्दघाट नगरपालिकालाई २३ बुँदे ज्ञापनपत्र बुझाएको छ । सो क्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र...
भदौ १९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्केका छन् । उनी चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन (एससिओ)...
भदौ १७, काठमाडौँ । क्रान्तिकारी सुकुमबासी संघ नेपालले सुकुमबासीहरूको समस्या समाधानका निम्ति चार बुँदामा माग राखी भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । मङ्गलबार क्रान्तिकारी कम्युनिस्ट पार्टी...
भदौ १७, रूपन्देही । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा सोमवार प्रगतिशील विवाह गरिएको छ । रुपन्देहीस्थित पर्रोहा गाउँमा एक समारोहबीच अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय...
भदाै १५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकताको ९ औं ललितपुर जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ । पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले विश्वासको...
भदौ १४, कञ्चनपुर । सुदूरपश्चिमका गाउँबस्तीहरूमा यतिबेला गौरा पर्वको चहलपहल सुरु भएको छ । पर्वकै लागि रोजगारीका लागि अन्यत्र गएका घर फर्किएका छन् । यहाँका हरेक बस्तीमा नयाँ पहिरनमा सजिएका...