सरकारी जागिर छाड्ने बढ्दै, चार वर्षमा २ हजार ८८५ कर्मचारीले दिए राजीनामा

साउन ३०, काठमाडौँ । लोक सेवा आयोगको उच्च प्रतिस्पर्धाबाट सेवामा प्रवेश गरेका निजामती कर्मचारीले बिचैमा राजीनामा दिएर जागिर छाड्ने क्रम बढ्दै गएको छ । चार वर्षमा दुई हजार ८८५ जना कर्मचारीले...

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच अलास्कामा भेटवार्ता आज

साउन ३०, अलास्का । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा बहुप्रतीक्षित भेटवार्ता हुने भएको छ। यो दुई नेताबीच ६ वर्षपछि हुने पहिलो भेट हो। ट्रम्पले...

क्रान्तिकारी युवा संघ र दलित मुक्ति मोर्चा नवलपरासीको भेला सम्पन्न

साउन २९, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध क्रान्तिकारी युवा संघ नेपाल र क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल नवलपरासी गठन गरिएको छ । बर्दघाट–४ शान्तिनगरमा भएको भेलाले रामप्रसाद अर्गेजाको...

प्रतिनिधिसभा बैठक बस्दै, साइबर सुरक्षा विधेयक निर्णयार्थ प्रस्तुत गरिने

साउन २९, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा सभामुखले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२...

अन्तरराष्ट्रिय युवा दिवस : युवालाई रोजगारी र उद्यमशीलताको आवश्यकता

साउन २७, काठमाडौँ । विश्वभर सााउन २७ गते (अगस्त १२) अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागितामा समृद्धिको आधार’ भन्ने...

रवि लामिछानेलाई थुनामै पठाउने आदेश

साउन २७, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामै पठाउने आदेश भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार उक्त...

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

साउन २७, काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित...

गाजा शहरलाई कब्जा गर्ने निर्णयको विरोधमा हजारौं इजरायली सडकमा

साउन २६, काठमाडाैँ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शुक्रबार इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा शहरलाई नियन्त्रण गर्ने योजनालाई अनुमोदन गरेको पुष्टि गरे पछि जनता सडकमा उत्रिएका छन् । इजरायलको यो योजनाको...

अखिल नेपाल आदिवासी जनजाति महासंघद्वारा ३१ औं विश्व आदिवासी दिवस सम्पन्न

साउन २५, काठमाडौँ ।  अखिल नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय समितिले शनिबार ३२ औँ विश्व आदिवासी दिवसको अवसरमा  र्यालीसहितको विशेष समारोह सम्पन्न गरेको छ । पुरानो बानेश्वरबाट निकालिएको नारा जुलुससहितको...

आज गाईजात्रा पर्व मनाइँदै

साउन २५, काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका...