जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो

भदाै २६, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको हो...

आगामी कात्तिक १० गतेसम्म त्रिविको सम्पूर्ण पठनपाठन बन्द

भदौ २६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी आगामी कात्तिक ११ गतेदेखि मात्रै नियमित पठनपाठन सञ्चालन हुने जनाएको छ। आज बिहान त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय तथा जनसमम्पर्क महाशाखाले सूचना जारी गर्दै मुलुकमा...

चितवनमा सुरक्षा घेरा तोडेर बाहिर निस्किए सबै कैदीहरू

भदौ २५, चितवन । भरतपुर कारागारमा रहेका कैदी, बन्दीहरू बाहिर निस्किएका छन्। उनीहरू पोको पुन्तरो बोकी लामबद्ध भएर सडकमा हिँडिरहेका छन्। बुधबार विहान कैदीहरूले कारागार तोडफोड गर्दै आगजनी गर्न थालेपछि उनीहरूलाई...

नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ

भदौ २५, काठमाडौँ । मङ्गलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार लुटपाटमा संलग्न २६ जना पक्राउ परेका छन्। जेनजीको आन्दोलनमा फाइदा उठाउँदै लुटपाट गर्न पुगेकालाई सेनाले नियन्त्रणमा लिएको हो ।...

काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

भदाै २५, काठमाडौँ । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन भएपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको हो...

राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिँदै

भदाै २४, काठमाडाैँ । नेपाली सेनाले लुटपाट र आगजनी नरोकिएमा मङ्गलबार राति १० बजेदेखि सुरक्षाकर्मीसहित सडकमा तैनाथ हुने बताएको छ । आन्दोलनका नाममा सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्तिमा क्षति पुऱ्याउने,...

राज्यका तीन वटै अङ्ग आन्दोलनकारीको नियन्त्रणमा

भदाै २४, काठमाडौँ । सोमबारबाट सुरु भएको जेनजी आन्दोलनकारीले राज्यका प्रमुख तीन वटै अङ्ग नियन्त्रणमा लिएका छन् । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आन्दोलनकारीले नियन्त्रणमा लिएका हुन् । उनीहरुले तीन वटै...

सेनासँग वार्ताका लागि तयार रहन जेनजीलाई बालेनकाे आह्वान

भदाै २४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संयमित रहन जेनजीलाई आह्वान गरेका छन् । मङ्गलबार काठमाडाैँ महानगरका मेयर बालेन शाहले फेसबुकमा लेख्दै भनेका छन्, 'हामीले स्पष्ट रूपमा भनेका...

मन्त्री क्वाटरमा सेनाको हेलिकोप्टर पुग्यो

भदाै २४, काठमाडौँ । ललितपुरको भैँसेपाटीमा रहेको मन्त्रीहरुको निवासमा नेपाली सेनाका हेलिकोप्टर पुगेका छन् । नेपाली सेनाका हेलिकोप्टर अहिले त्यहाँ पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

कांग्रेस सभापति देउवाको घरमा आगजनी

भदौ २४, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले तोडफोडका साथै आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् ।...