असोज ४, सुनसरी । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आज १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२/८३ का लागि रु...
असोज ४, काठमाडौँ । जेनजी पुस्ताका नाममा यही भदौ २४ गते भएको तोडफोड र आगजनीबाट देशभरका विभिन्न क्षेत्रका ६२९ भवन पूर्णरूपमा क्षति भएको छ । उक्त आन्दोलनमा एक हजार पाँच सय...
असोज ३, काठमाडौँ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे...
असोज २, काठमाडौँ । नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी) को सरुवा गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै उक्त सरुवा प्रक्रिया अघि बढाइएको थियो। मङ्गलबार गरिएको सरुवाको...
असोज १, काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको...
भदौ ३१, काठमाडौँ। यस वर्ष २०८२ सालको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान...
भदौ ३१, काठमाडौँ । प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ । यसअघि आगामी कात्तिक १७ गतेका लागि निर्धारित रुपन्देही...
भदाै ३१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट जनवर्गीय संगठनहरुले भाद्र २३ र २४ को जेन्जी आन्दोलन, ओली नेतृत्वमा रहेको काँग्रेस – एमाले गठबन्धन सरकारको विघटन र त्यसपछि सेनाको...
भदौ ३१, काठमाडौँ । असोज १ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जेनजीको आन्दोलनको क्रममा ज्यान गुमाएकाको सम्मानमा शोक दिवस मनाउने निर्णय गरेको हो।...
भदाै ३०, काठमाडाैँ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले शोक दिवस मनाउनेदेखि जाँचबुझ आयोग बनाउनेसम्म निर्णय गरेको छ । सुशीला कार्की नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले जेन-जी आन्दोलनसँग सम्बन्धित निर्णयहरू...