नवनियुक्त तीन मन्त्रीले लिए शपथ

भदौ ३०, काठमाडौँ । अन्तरिम सरकारका तीन मन्त्रीले सोमबार (भदौ ३०) पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री...

जितिया पर्व आज मनाइँदै, राष्ट्रपति पौडेलद्वारा शुभकामना

भदाै ३०, काठमाडौँ । तराई–मधेसमा आज जितिया पर्व मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । जितिया...

नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै

भदौ ३०, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । आइतबार साँझ नियुक्त ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर...

चुनाव ६ महिनाभित्र गराउन सम्भव छ : निर्वाचन आयोग

भदाै ३०, काठमाडौँ । प्रतिनिधि सभाको चुनाव ६ महिनाभित्र गराउन निर्वाचन आयोग तम्तयार देखिएको छ । नयाँ मतदाता नामावली नै सङ्कलन गरेर पनि फागुन २१ भित्र चुनाव गराउन आयोग तम्तयार...

आज राष्ट्रिय बाल दिवस मनाइँदै

भदौ २९, काठमाडौँ । आज राष्ट्रिय बाल दिवस, विविध कार्यक्रम गरि मनाइँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गरेका छन् ।...

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने

भदौ २९, काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११...

प्रतिनिधिसभा विघटन, २१ फागुनमा निर्वाचन हुने

भदाै २८, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन्। शुक्रबार प्रधानमन्त्री कार्कीले पदभार सम्हालेपछि पहिलो मन्त्रिपरिषद् बैठकमै संसद् विघटनको प्रस्ताव...

प्रधानमन्त्री बनिन् सुशीला कार्की

भदाै २८, काठमाडौँ । सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । प्रधानन्याधीश बनेर इतिहास रचिसकेकी कार्कीले अवकाशको करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्ने पहिलो महिला सरकार प्रमुखको इतिहास...

ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारो दोषी ठहर, २७ वर्ष जेल सजाय

भदाै २७, ब्रासिलिया। २०२२ को चुनाव हारेपछि सत्तामा रहन कूको षड्यन्त्र रचेको आरोपमा ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई बिहीबार त्यहाँको सर्वोच्च अदालतको बहुमतले दोषी ठहर गरेको छ । अदालतले उनलाई...

पूर्वन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी

भदाै २७, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वन्यायाधीश सुशीला कार्कीलाई आज प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। कार्कीको शपथ ग्रहण पनि आज बिहानै गराउने तयारी रहेको शीतल निवास स्रोतले बताएको...