केन्यामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

कात्तिक ११, नैरोबी । केन्याको तटीय काउन्टी क्वालेमा मङ्गलबार विमान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रसिद्ध मासाई मारा नेसनल रिजर्भको दियानीबाट किचवा टेम्बो जाँदै...

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न

कात्तिक ११, काठमाडौँ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज (मङ्गलबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको...

छठ पर्वको आज मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

कात्तिक १०, काठमाडौँ । छठ पर्वको मुख्य दिन आज (सोमबार) अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर उल्लासपूर्वक मनाइएको छ । छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको...

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

कात्तिक ९, काठमाडाैँ । मिथिलाञ्चललगायत देशका विभिन्न भागमा मनाइने छठ पर्वको दोस्रो दिन ‘खरना’ मनाइँदै छ । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन शनिबार ‘नहाय खाय’ सम्पन्न गरेका व्रतालुले कात्तिक...

निवार्चन आयोगमा दर्ता भएका १२२ दल (सूचीसहित)

कात्तिक ८, काठमाडाैँ । निर्वाचन आयोगले अहिलेसम्म आयोगमा अध्यावधिक भएका र दर्ता भएका दलको सूची सार्वजनिक गरेको छ । सरकारले फागुन २१ गतेका लागि चुनावको मिति घोषणा गरेपछि पुराना दलले आयोगमा...

छठ पर्व आजदेखि सुरु

कात्तिक ८, जनकपुरधाम । सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ । पहिलो दिन आज ‘नहाय-खाय’ मनाइँदैछ । आजको दिन...

तिहारको मुख्य दिन भाइटीका लगाइयो, सकियो तिहार

कात्तिक ७, काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन बिहीबार दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यमपञ्चक समेत भनिने तिहारको छैटौँ...

भाइटीका लगाउँदा कता फर्किने ?

कात्तिक ६, काठमाडाैँ । आज तिहारको मुख्य दिन भाइटीका पर्व मनाइँदैछ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी...

तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै

कात्तिक ६, काठमाडाैँ । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा...

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ, देशभर विविध कार्यक्रम गरी मनाइँदै

कात्तिक ५, काठमाडाैँ । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं...