कात्तिक २७, बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या उत्साहजनक रहेको पाइएको छ । गत असोज ९...
कात्तिक २६, काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ । मधेस प्रदेशका ७४ सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध...
कात्तिक २५, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मन्त्रिपरिषद्को यही कात्तिक २४ को निर्णय एवम् सिफारिसका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा...
कात्तिक २५, काठमाडौँ । नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको प्रस्तावमा कार्की कात्तिक २७ गतेदेखि लागू हुने गरी महानिरीक्षक...
कात्तिक २४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले स्वाधीन संयुक्त सरकार र संविधानको लागि संघर्षको घोषणा गरेको छ । आइतबार काठमाडौंको घट्टेकुलोस्थित संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी संघर्षका कार्यक्रमको घोषणा...
कात्तिक २३, काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पाइलैपिच्छे सुशासनको बाटोमा हिँडेर देशलाई निर्वाचनमार्फत निकास दिलाउन वर्तमान सरकार दृढताका साथ अघि बढेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत मुलुकमा सुशासन कायम गर्दै...
कात्तिक २२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्यूरोले आयोजनामा सम्पन्न ‘वर्तमान राजनीतिक अवस्था र आमूल परिवर्तनको आवश्यकता’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै अतिथि वक्ताहरुले जेनजी विद्रोहपछि विकसित असाधारण...
कात्तिक २१, काठमाडौँ । आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा मात्रै सेवा प्रवाह गर्दै...
कात्तिक २१, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुस्ता गाउँ सङ्गठन समितिले वर्तमान सरकारलाई कठपुतलीको संज्ञा दिएको छ । बिहीबार नवलपरासीको सुस्ता–१ छघरामा आयोजित प्रशिक्षणात्मक कार्यक्रममा पार्टीका नेताहरूले यस्तो धारणा ब्यक्त...
कात्तिक २०, काठमाडौँ । सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ । कामु...