मन्त्रिपरिषद्का १४ निर्णय (सूचीसहित)

मङ्सिर ९, काठमाडौँ । सरकारले पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले गरेको निर्णय सरकारका प्रवक्ता...

मुख्यसचिव अर्याल आजदेखि अवकाशमा

मङ्सिर ९, काठमाडौँ । मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा गएका छन् । उनले आजदेखि अनिवार्य अवकाश पाएसँगै सरकारले सोमबार मात्रै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको छ । २०८१ साल भदौ...

संसदीय समितिले मन्त्री कुलमान घिसिङलाई छलफलमा बोलायो

मङ्सिर ८, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई संसदीय समितिले छलफलमा बोलाएको छ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन...

चितवनबाट फरार बन्दी झापामा पक्राउ

मङ्सिर ८, चितवन । जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी यहाँ पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका...

निर्वाचन घोषणापछि आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिए

मङ्सिर ६, काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत...

स्वाधीन संयुक्त सरकार गठनको अपिलसहित भोलि देशैभर भण्डाफोर जनसभा

मङ्सिर ६, काठमाडौँ । सुशिला कार्की नेतृत्वको वर्तमान साम्राज्यवादी तथा विस्तारवादीहरुको कठ्पुलती सरकारलाई अपदस्त गरी साम्राज्यवाद र विस्तारवादविरोधी सच्चा देशभक्त, प्रगतिशील तथा क्रान्तिकारी शक्तिहरुको नेतृत्वमा संयुक्त स्वाधीन सरकारको गठन गर्न...

फोरियो खुलामञ्चको स्वरुप, अब सधैँका लागि खुला

मङ्सिर ५, काठमाडौँ । काठमाडौँको खुलामञ्च अहिले पुनर्जागरणको काम अन्तिम चरणमा पुगेको छ । प्राकृतिक दुबोसहितको हरियाली चौर, वरिपरि बनेको खुला पैदल मार्ग, र समग्र क्षेत्रमा गरिएका पूर्वाधार सुधारका काम पूरा...

आज विश्व बाल दिवस मनाइँदै

मङ्सिर ४, काठमाडौँ । बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ।...

काठमाडौँमा विश्व महिला सैद्धान्तिक सेमिनार हुँदै, महासचिव गौरवले दिए सफलताको शुभकामना

मङ्सिर ३, काठमाडौँ । विश्व महिला सम्मेलनको दोस्रो सैद्धान्तिक सेमिनार नोभेम्बर २७ देखि २९, २०२५ सम्म काठमाडौँमा आयोजना गरिएको छ । उक्त सम्मेलनमा विभिन्न वाम घटक निकट महिला संगठनहरुको सहभागिता हुने...

कर्फ्यू आदेशलाई अवज्ञा गर्दै सिमरामा युवाहरूको प्रदर्शन जारी

मङ्सिर ३, काठमाडौँ । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेशलाई अवज्ञा गर्दै बाराको सिमरामा युवाहरूले विरोध प्रदर्शन जारी राखेका छन्। नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीच बढ्दो तनावका कारण सम्भावित जोखिमलाई...