सुदूरपश्चिमको मुख्यमन्त्रीमा दोस्रो पटक मुख्यमन्त्री बन्दै कमल शाह

साउन २०, धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः कमलबहादुर शाहले दाबी पेस गरेका छन् । नेपाली कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई बनाउने निर्णय गरेको हो। त्यसलगत्तै दलका नेतासमेत...

नेता र सरकारी कर्मचारी सामान्य पेट दुख्दा विदेश जाने, जनता भने उपचार गर्ने पैसा नहुँदा आत्महत्या गर्ने !

साउन २०, भक्तपुर । धनी होस् या गरिब, बिरामी सबै हुन्छन् । तर, अस्पताल र डाक्टरहरुले बिरामीलाई हेर्ने नजर भने भिन्दै छ । सरकारी अस्पतालमै समेत धनी र गरिब बिरामीबीच...

आज भोटो जात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

साउन २०, काठमाडौँ । आज भोटो जात्रा मनाइँदै छ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आइतबार देखाइँदै छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा...

डेमोक्रेटिकबाट अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार

साउन १९, काठमाडाैँ । डेमोक्रेटिक पार्टीबाट अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार बनेकी छन् । उनले पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेकी हुन् । ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा...

उद्योगले ६० दिनभित्र बक्यौता महसुल नतिरे लाइन काट्नुको विकल्प छैन : निर्देशक घिसिङ

साउन १८, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका उद्योगले ६० दिनभित्र बक्यौता महसुल नतिरे लाइन काट्नुको विकल्प नभएको बताएका छन् ।...

प्रधानमन्त्रीले रोकेको त्रिविको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

साउन १८, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले मंगलबार बजेट पास गर्‍यो, तर नीति तथा कार्यक्रम आएन । उपकुलपति प्रा.डा.केशरजंग बरालले दोस्रो सत्रमा नीति तथा कार्यक्रम पेस गर्न खोजेका थिए । तर...

टीआरसी विधेयकका विवादित विषयमा दलहरूबीच सहमति

साउन १७, काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकका विवादित विषयमा सहमति जुटेको छ । तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच बिहीबार भएको छलफलमा विवादित सबै विषयमा सहमति...

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्री लेखकको निर्देशन

साउन १७, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । बुधबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्दै उनले राष्ट्रिय परिचयपत्र वितरण...

राष्ट्रपति पौडेलद्वारा तीन प्रदेश प्रमुख नियुक्त

साउन १६, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशहरूमा नयाँ प्रदेश प्रमुखहरू नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले गरेको सिफारिसका आधारमा संविधानको...

हमासका प्रमुख नेता हानियाको इरानमा हत्या

साउन १६, काठमाडौँ । हमासका राजनीतिक प्रमुख इस्माइल हनियाको इरानको राजधानी तेहरानमा हत्या गरिएको बीबीसीले जनाएको छ । बुधबार वक्तव्य जारी गर्दै हमासले तेहरानस्थित हानियाको निवासमा इजरायलले आक्रमण गरेर उनको हत्या गरिएको जनाएको...