दलहरूले मिडियाबाट चुनाव प्रचार गर्न पाउने, अनलाइनमा स:शुल्क विज्ञापनको जनाउ दिनुपर्ने

पुस १४, काठमाडौँ । फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका क्रममा राजनीति दल र दलका उम्मेदवारहरूका लागि निर्वाचन आयोगले सञ्चारमाध्यममार्फत् चुनावी प्रचार–प्रसार गर्न पाउने प्रावधान राखेको छ । आयोगले जारी...

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

पुस १४, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण...

समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका आज र भोलि

पुस १३, काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले...

शंकर शाहीलाई तत्काल स-सम्मान रिहा गर

पुस १२, काठमाडौँ । क्रान्तिकारी युवा संघ नेपालले सङ्गठनका केन्द्रीय सचिवालय सदस्य शंकर शाहीलाई तत्काल स-सम्मान रिहा गर्न जोडदार माग गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा...

निर्वाचन ६८ दिन बाँकी : को हुन् निर्वाचनका अस्थायी मतदाता ?

पुस १२, काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ। आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका...

पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, शपथ दिउँसो २ बजे

पुस ११, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले फेरि मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन् । प्रधानमन्त्री कार्कीले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागेकी हुन् ।  शर्मालाई दिउँसो २ बजे शीतल...

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ककसलाई लाग्छ आचारसंहिता ?

पुस ११, काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुनकुन निकायलाई आचारसंहिता लाग्ला ? धेरैलाई जिज्ञासा रहेको हुनसक्छ । यद्यपि, नेपालमा...

आज ‘क्रिसमस डे’ मनाइँदै

पुस १०, काठमाडौँ । आज ‘क्रिसमस डे’ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन...

निर्वाचन आचारसंहिताको मस्यौदा भयो तयार

पुस १०, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी...

लुम्बिनी प्रदेश साक्षर बन्यो, १३ पुसमा औपचारिक घोषणा

पुस ९, काठमाडौँ । सिङ्गो लुम्बिनी प्रदेश साक्षर भएको छ । यसको औपचारिक घोषणा यही पुस १३ गते गरिँदै छ । दाङको देउखुरीमा विशेष कार्यक्रम आयोजना गरेर साक्षर प्रदेश घोषणा...