भारत, चीन, अमेरिकासहित १८ देशमा नयाँ राजदूत सिफारिस (सूचीसहित)

साउन १६, काठमाडौँ । सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियाललगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो...

कामु प्रधानसेनापतिको जिम्मा सिग्देललाई

साउन १४, काठमाडौँ । सरकारले नेपाली सेनाका बलाध्यक्ष रथी अशोक सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यही साउन २५ गतेदेखि लागू हुने गरी सिग्देलाई कामु...

गाजा आक्रमणविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन

साउन १४, काठमाडौँ । प्यालेस्टाइनमा निरन्तर भइरहेको इजरायली आक्रमणको विरुद्धमा काठमाडौंमा विरोध सभा सम्पन्न भएको छ । प्यालेस्टाइनी मुक्तिकामी जनताको पक्षमा ऐक्यबद्धता जनाउनका लागि राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालले आइतबार (२८...

अखिल (क्रान्तिकारी) को संयोजकमा महेश श्रेष्ठ निर्वाचित

साउन १३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) र अखिल (छैटौं) को एकता भेलाले संगठनको नाम अखिल (क्रान्तिकारी) राखेको छ भने भेलाले संयोजकमा महेश श्रेष्ठलाई निर्वाचित गरेको...

क्रान्तिकारी कम्युनिस्ट पार्टी प्रदेश तीनद्वारा श्रद्धाञ्जली व्यक्त

साउन १३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रदेश ३ ले पार्टीका प्रदेश सदस्य तथा दोलखा जिल्लाका बरिष्ठ सचिवालय सदस्य राजन कार्कीका बुबा जितबहादुर कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

साउन ११, काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारबाट १२.५ प्रतिशत कर्जा...

वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद जोशीको निधन

साउन ११, काठमाडौँ । वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ। झापाको विर्तामोड निवासी ८८ वर्षीय गायक जोशीको बिहीबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको...

प्रधानमन्त्री ओली नेतृत्वको तीनवटा मन्त्रिपरिषद् बैठकका १६ निर्णय

साउन १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेयता बसेका तीनवटा मन्त्रिपरिषद्को बैठकका १६ वटा निर्णय सार्वजनिक भएका छन् ।  असार ३१, साउन ३ र साउन ७ गते...

जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

साउन १०, काठमाडौँ । सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका...

टीआरसीमा सहमतिनजिक पुगेको कार्यदलले भोलि अन्तिम प्रतिवेदन शीर्ष तहमा बुझाउने

साउन ८, काठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदल केही विवादित विषयमा सहमतिनजिक पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको कार्यदल बैठकमा सुरक्षाकर्मीका परिवारलाई राहत दिने...